Logo
अर्थ

भोली शनिबार पनि बैंकहरु खुल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले भोली दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएको छ । शनिबार पनि बैंक खोल्न राष्ट्र

विस्तृत पढ्नुहोस
सिंगटी हाइड्रोले माघ ४ गतेबाट स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं, २४ पुस । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुको लागि प्राथमिक शेयर माघ ४ गतेबाट निष्काशन गर्ने भएको छ । कम्पनीले दोलखाका आयोजना प्रभावित क्षेत्रहरु कालिन्चोक र बिगु

पिपुल्स पावरको वार्षिक साधारणसभा माघ १८ गते

काठमाडौं, २४ पुस । पिपुल्स पावर लिमिटेडले माघ १८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा आफ्नै कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । संचालक समितिको पुस

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं, २४ पुस । चन्द्रागिरी हिल्सले आईपीओ सर्वसाधारणको लागि आजदेखि बिक्रि खुला गरेको छ । १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ शुक्रबार कम्पनीले निष्काशन गरेको हो । यसमध्ये ६१

बेजोसबाट खोसियो संसारकै सर्वाधिक धनी व्यक्तिको ताज, कसले खोस्यो यो ताज?

एजेन्सी २४ पुस। पछिल्लो ३ वर्षदेखि निरन्तर संसारकै सर्वाधिक धनी व्यक्तिको ताज जेफ बेजोसबाट खोसिएको छ। सन् २०१७ देखि संसारकै सर्वाधिक धनी व्यक्तिको उपाधि पाइरहेका एमेजनका संस्थापक बेजोस अब दोस्रो

धानको समर्थन मूल्यले किसान लाभान्वित

विराटनगर, २४ पुस: सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन

झिनो रकमले घट्यो सुनको मुल्य

काठमाडौं, २४ पुस । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । केही दिनयता निरन्तर बढ्दै गएको सुनको मुल्य बिहीबार १३ सयले घटेको थियो । शुक्रबार सुनको मुल्य १ सय

पोखरामा फुडमाण्डूको सेवा विस्तार

पोखरा, २४ पुस: नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा

एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु

नेपालगञ्ज, २४ पुस: बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाडौँ, २४ पुस: सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक

कर्णालीमा लगानी सम्मेलन वैशाखमा

सुर्खेत, २४ पुस: कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ आँै बैठकले कर्णालीमा लगानी सम्मेलन

माघ १ देखि अर्काे बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं, २४ पुस । माघ १ देखि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक