Logo
शिक्षा

प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, कार्तिक ११ । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन

विस्तृत पढ्नुहोस
जन्मदिनको खर्च शैक्षिक कार्यमा

तम्घास, ७ कात्तिक: जन्मदिन मनाउँदा ठूलो खर्च गरी केक काट्ने गरेको सबैले देखेकै छौँ । आजकाल त्यहाँ भने जन्मदिन मनाउने तरिका फरक हुन थालेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका –६

एस स्कुलले कोरोना कहरमा शुल्कका लागि अभिभावकलाई दबाब दियो

काठमाडौं, ६ कात्तिक। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ । त्यसको सिधै असर नेपालमा पनि परेको छ । कोरोना भाइरसका कारण नेपालमा व्यापार व्यवसाय गर्ने अधिकांशको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

कर्णाली, ६ कात्तिक: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक

अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

काठमाडौँ, ६ कात्तिक: कोभिड –१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने अधिकार आफूहरुलाई दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । शिक्षा पत्रकार समाज

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ, ६ कात्तिक: राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको

छयालिस विद्यार्थीलाई छात्रवृत्ति

तनहुँ, ६ कात्तिक: शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका

कक्षा १२ को परीक्षाको समय तालिका आयो (सूचीसहित)

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आज बोर्डको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

रोल्पाको शिक्षामा नौ करोड बजेट

रोल्पा, ४ कात्तिक: स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला

बिद्यालयमा दुई लाखको अक्षयकोष

गोरखा, ३ कात्तिक: भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व। पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहेकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

सिमकोट, ३ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी

सुप विश्वविद्यालयको जग्गा फिर्ता

कञ्चनपुर, कार्तिक १ । सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थीत अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ । सुकुम्बासी भूमिहनि बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो । विश्व

Screenshot