Logo
शिक्षा

पटकपटक बत्ती जाँदा अनलाइनबाटै शिक्षा लिईरहका बालबालिका हैरान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,असोज २१ । कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार

विस्तृत पढ्नुहोस
सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, २० असोज: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस–२०२० का अवसरमा

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौँ, २० असोज: काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८

विद्यालय बन्द गर्न आग्रह

लहान, असोज २०। जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय

जागिर खान आएको होइनः नवनियुक्त उपकुलपति अर्याल

पोखरा, असोज १९ । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, १८ असोज । मिलाप फाउण्डेसनले शैक्षिक सामाग्री वितरण गरेको छ ।  ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा

दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन

दोलखा, १५ असोज: जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौँ, १५ असोज: नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले

व्यवसायीहरु राजन कार्की र उमेश बानियाँको पहलमा पाँचखालमा विद्यार्थीलाई शैक्षिक सामाग्री

पाँचखाल, १५ असोज । पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिकामा सोमवार र मंगलवार गरेर सर्वमंगला मावि, गोलमादेवी प्रावि,

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रार नियुक्त

कर्णाली, असोज १४ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको

विद्यालय सञ्चालनमाः प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन

रुकुमपूर्व, १३ असोज: रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना

मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेसडरमा सागर थापा

काठमाडौँ, १३ असोज। मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.ली. द्धारा सञ्चालित मनास्लु वर्ल्ड कलेजले नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार होटल

Screenshot