Logo
शिक्षा

नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ असोज । नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको

विस्तृत पढ्नुहोस
क्वारेन्टिन राखेका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी

तुलसीपुर, १ असोज: सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका विद्यालयमा भने विद्यार्थी भर्ना हुन हिच्किचाइरहेका

लुम्बिनी बौद्ध विश्वविद्यालयः ‘घरघरमा परीक्षा’

लुम्बिनी,असोज १ । विद्यालय तहको एसइईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट

७ महिनामा पाठ्यवस्तु सकिदैन, सरकारले गलत निर्णय गर्यो

भदौ ३१, काठमाण्डौ । कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठन रोकिए पनि शैक्षिक सत्रको गणना भने गत बैशाखबाटै हुने भएको छ । र आगामी चैतमै सकिने गरी सरकारले

असोजदेखि विद्यालय खुलाउने तयारी

खलङ्गा, ३१ भदौ: जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने

कक्षा १२ को परीक्षा: चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

– प्रकाश सिलवाल काठमाडौँ, ३१ भदौ: लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु

कास्की, ३० भदौ: त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति

काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै

–अच्युत रेग्मी काठमाडौँ, २९ भदौ: विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले

शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश

कर्णाली, २७ भदौ: निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक

वैकल्पिक सिकाइ: निजी विद्यालयको शुल्क र तलब व्यवस्थापन अझै अस्पष्ट

काठमाडौँ, २७ भदौ: कोभिड–१९ को महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा निजी विद्यालयमा वैकल्पिक प्रणालीको सिकाइको शुल्क र शिक्षकका तलब व्यवस्थापन जटिल मुद्दा बनेको छ । शिक्षा पत्रकार समाजले आज

शिक्षामा अपूरणीय क्षति हुनसक्ने

बुटवल, २७ भदौ:  कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उहाँहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल

अनलाइनबाट कक्षाबाट क्याम्पसको पठनपाठन

लहान, २६ भदौ: कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको सिरहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव वहुमुखी क्याम्पसले वैकल्पिक शिक्षण विधि (अनलाइन) बाट पठन–पाठन शुरु गर्ने भएको

Screenshot