Logo
शिक्षा

पोखरा महानगरको आफ्नै बहुप्राविधिक शिक्षालय

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, १६ भदौ: पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ । सो शिक्षालयमा यसै वर्षबाट ‘डिप्लोमा

विस्तृत पढ्नुहोस
अखिलका नेताबीच मारामार

काठमाडौं, १६ भदौ । नेकपा नेतृत्वमा विवाद समाधानउन्मुख छ । तर पार्टीका भातृसंगठनहरु भने अझै मिल्न सकेका छैनन् । नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियुमा यतिबेला विवाद चर्किएको छ । अनेरास्ववियुका संयोजक

विद्यालयको पठन पाठन गराउन निर्देशिका बन्यो, नीजि विद्यालयले शुल्क लिन पाउने

काठमाडौं, १५ भदौ।  विद्यालय सञ्चालन नभएको अवस्थामा पनि अभिभावकहरुले शैक्षिक शुल्क तिर्नु पर्ने व्यवस्था सरकारले गर्न लागेको छ । अनलाईन कक्षा लगायतका विभिन्न माध्यमबाट पठन पाठनमा सहभागी भएका विद्यार्थीसँग विद्यालयहरुले

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

काठमाडौँ, १३ भदौ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी

संक्रमण मुक्त किशोरीको अभिभाकत्व ग्रहण

काभ्रे, भदौ १३ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन्। सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको

प्रदेश सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

विराटनगर, १२ भदौ: प्रदेश नं १ को सरकारले कोभिड–१९ का कारण बन्द विद्यालयहरुमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी शुरु गरेको छ । विगत पाँच महिनादेखि बन्द विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प

निजी विद्यालयमा छोराछोरी पढाउनेलाई जरिवानासहितको पत्र

दैलेख, १२ भदौ: गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो

वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) पुनः सूचारु हुने

काठमाडौँ, ११ भदौ। उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ । मन्त्रिपरिषद्को यही भदौ ९ गतेको

शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै

कर्णाली, ११ भदौ: मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि ९मिडटर्म० परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा

त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

काठमाडौँ, १० भदौ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

म्याग्दी, १० भदौ: म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको अडियो बाहिरिएपछि

म्याग्दी, भदौ १० । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका

Screenshot