Logo
शिक्षा

इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ९ असोज: पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर

विस्तृत पढ्नुहोस
बहुप्राविधिक शिक्षालयका लागि डिपिआर तयार

रुकुमपूर्व, ९ असोज: भूमे गाउँपालिका –१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डिपिआर तयार

बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ: शिक्षामन्त्री पोखरेल

काठमाडौँ, ८ असोज: कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न निर्देशिका, अध्ययन

टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदै

सल्यान, ७ असोज: जिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण संस्था बन्द भएपछि गाउँपालिकाले टोल सिकाइ

छठलगत्तै त्रिविका सबै परीक्षा

काठमाडौँ, ७ असोज: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार

स्थानीय तहले तयार गर्यो पाठ्यक्रम

लमजुङ, ७ असोज: गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा

अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न आह्वान

पोखरा, ७ असोज: पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै अध्ययनका लागि आग्रह गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौँ, ६ असोज: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको

भारतको सहयोगमा शिक्षा क्षेत्रमा भूकम्पपछिका पुर्ननिर्माणबारेको परियोजना वेवसाइटको शुभारम्भ

काठमाडौं, ६ असोज । भारत सरकारको सहयोगमा शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको शुभारम्भ भएको छ । शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको

अख्तियारद्वारा त्रिविको उत्तरपुस्तिका नष्ट गरिएको प्रकरणमा छानविन

काठमाडौं, ६ असोज । त्रिभुवन विश्वविद्यालयबाट लिइएको एउटा विवादास्पद परीक्षाको उत्तरपुस्तिका अदालतलगायतका निकायको आदेश नमानेर धुल्याइएको विषयले जिम्मेवार अधिकारीहरु तानिने सम्भावना देखिएको छ । २०७५ सालको पुसमा लिइएको सतानकोत्तर तह

तलब–सुविधाको माग गर्दै निजी विद्यालयका शिक्षक आन्दोलित

काठमाडौँ, ५ असोज । आफूहरूले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु) ले दशबुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौँ, ४ असोज: काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको