Logo
शिक्षा

अभिभावकविहीन बालबालिकालाई छात्रवृत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

खोटाङ, १२ साउन: वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ

विस्तृत पढ्नुहोस
जबर्जस्ती कक्षा सञ्चालन गरेपछि…

झापा, साउन १२ । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा

छलफल गरेर मात्र परीक्षाको कार्यतालिका निकाल्न अनेरास्ववियुको आग्रह

काठमाडौँ, ९ साउन: अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै

विद्यालय क्षेत्रमा विकास गर्न नेपाल सरकारलाई जापानद्वारा ३३ करोड भन्दा बढी अनुदान

काठमाडौँ, ८ साउन: जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङक्षिप्त

दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने

काठमाडौँ, ८ साउन: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

काठमाडौँ, ८ साउन: सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि

भदौबाट विद्यालय खुल्ने, निर्देशिका बनाउँदै सरकार

काठमाडौं, ७ साउन । सरकारले भदौबाट विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको रोकथामको उपाय अबलम्बन गर्दै विद्यालय खोल्न अनुमति दिने तयारी गरेको हो । आज शिक्षामन्त्री गिरिराजमणि पाखेरेलले

विश्वविद्यालयको स्थगित परीक्षा र कक्षा १२ को परीक्षा दशैं अगावै हुने

काठमाडौं, ७ साउन । विश्वविद्यालय र कक्षा १२ को स्थगित परीक्षा दशैं अगावैबाट शुरु हुने भएको छ । विश्वविद्यालयहरुले परीक्षाको मिति समेत सार्वजनिक गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ्गको

कक्षा १२ को परीक्षा असोजको पहिलो साता

साउन ७, काठमाण्डौ । लकडाउनका कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातामा गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले घोषणा

लकडाउनमा भर्चुअल कक्षा सञ्चालन गरेको न्यूनतम शुल्क लिन पाउनुपर्ने निजी विद्यालयको अडान

काठमाडौँ ७ साउन : निजी विद्यालयहरूले कोभिड–१९ महामारीको विद्यमान विषम परिस्थितिमा न्यूनतम शुल्क (ट्युसन फी) लिएर भर्चुअल कक्षा सञ्चालन तथा रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा समेत सरकार अनुदार हुँदा विद्यालय

विद्यालय भर्ना गर्न दिने सरकारको निर्णय, निजी विद्यालयले भर्ना शुल्क लिन पाउने

काठमाडौं, ६ साउन । अब निजी विद्यालयले भर्ना शुल्क उठाउन लिन पाउने भएका छन् । सरकारले विद्यालय भर्ना गर्न दिने निर्णय गरेसँगै शुल्क लिन पाउने भएको हो । सोमबार मन्त्रिपरिषदको

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

काठमाडौँ, ५ साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा