Logo
शिक्षा

निजी विद्यालयलाई सिकाइ निरन्तरता दिन मन्त्रालयको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ साउन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह

विस्तृत पढ्नुहोस
राज्यकोषबाट तलब सुविधा खाने शिक्षक आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने

काठमाडौं, साउन ४ । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

काठमाडौं, साउन ३ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले

‘रिकष्टिङ गर्नुपर्छ, हामी ट्युसन फि तिर्न तयार छौं’ : सुप्रभात भण्डारी

काठमाडौं, २ साउन । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिए । उनले निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न

विद्यालय सञ्चालकहरुलाई थापाको चूनौति : ‘चलाउन नसके ताला, चाबी दिनुहोस हामी चलाउँछौं’

काठमाडौं, २ साउन । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाले विद्यालय सञ्चालकहरुले चैत्रभन्दा अगाडिदेखि नै शिक्षकहरुलाई तलब, भक्ता नदिएको आरोप लगाएका छन् । उनले शैक्षिक क्षेत्रलाई बचाउनुपर्नेमा जोड दिए

..यसकारण हामी अनलाईन कक्षा बन्द गर्ने निर्णयमा पुग्यौं : न्यौपाने

काठमाडौं, २ साउन । एनप्याव्सनका महासचिव सुवास न्यौपानेले अनलाईन कक्षाहरु बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना

निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति

काठमाडौँ, २ साउन : नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय

निजी विद्यालयले शुल्क नलिने

परासी, २ साउन : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् ।विसं २०७७

कर्णालीमा थप १२ जनामा कोरोना पुष्टि

सुर्खेत, साउन २ । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा

नेपाल मेडिकल कलेजमा तालाबन्दी

शङ्खरापुर, १ साउन : नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ । युनियनले आज एक वक्तव्य

एउटा निर्णयले साँढे दुई लाख बेरोजगार, ३२ लाखलाई प्रत्यक्ष असर

काठमाडौं, १ साउन । एउटा निर्णयले साँढे दुई लाखलाई बेरोजगार बनाएको छ । त्यसै पनि तलब तपाइरहेका र कतै कतै आधा मात्र पाइरहेका उनीहरु आजबाट बेरोजगार भएका छन् । उनीहरु

निजी विद्यालयले भोलीबाट अनलाइन कक्षा बन्द गर्ने

काठमाडौ, ३१ असार । निजी विद्यालयहरुले भोली देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले भोली देखि लागु