Logo
शिक्षा

एमयूको रजिष्ट्रारका लागि १९ जनाको आवेदन

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, असार ३१ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट

विस्तृत पढ्नुहोस
होम सेन्टरबाटै विश्वविद्यालय परीक्षा दिन सकिने

काठमाडौं, असार २९ । कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना

११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार

कञ्चनपुर, असार २८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ११ बर्षीय मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्। जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक

एसइर्ईको आन्तरिक मूल्याङ्कन सम्पन्न

बैतडी, २७ असार : लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले

मध्यपश्चिमाञ्चल र सिजियाज्वाङ विश्वविद्यालयबीच समझदारी

सुर्खेत, २६ असार : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपाल र हपई अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी

त्रिवीअन्तरगतका परीक्षा अन्योलमा, तयारी शुन्य

असार २६, काठमाण्डौ । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैतदेखि गरेको लकडाउनले त्रिभुवन विश्वबिद्यालयका सबै बार्षिक परिक्षा रोकिएका छन् । उच्च माध्यामिक परिषदले एसर्ईई र कक्षा ११ को बार्षिक

खुला प्रतिस्पर्धाबाट रजिस्टार र डीन नियुक्त गर्नेछौँ : उपकुलपति सिंह

सुर्खेत, २६ असार : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताएका छन् । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्रा

विद्यालय नखुलेपछि विद्यार्थी अन्यौलमा

बनेपा, २५ असार : तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले

भारतको सहयोगमा मुगुस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको भवन निर्माण

काठमाडौं, २४ असार । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत साँढे ३ करोडको लागतमा निर्माण गरिएको मुगुस्थित क्याम्पस भवन निर्माण उद्घाटन भएको छ । रातापानीमा अवस्थित श्री महादेव मस्त चतुर्देव

भारतद्वारा ईलाममा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माण

काठमाडौं, २२ असार । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यत्रम अन्तर्गत ने.रु. ३१.१३ मिलियन लागतमा निर्माण गरिएको ईलाम जिल्लाको बरबोटे गाउँ विकास समितिमा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन

११ कक्षाको बोर्ड परीक्षा नहुने, विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गरिने

काठमाडौं, २२ असार । सरकारले एसईई जस्तै कक्षा ११ को बोर्ड परीक्षा पनि सञ्चालन नगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहमै मुल्यांकन गरेर प्रमाणिकरण गरिने निर्णय गरेको

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

महोत्तरी, २१ असार : महोत्तरीसहितका मिथिला क्षेत्रमा आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट