Logo
शिक्षा

विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् ।

विस्तृत पढ्नुहोस
६४८ स्थानीय तहमा स्वयंसेवक शिक्षक

काठमाडौँ, १८ फागुन । सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव टार्न ६४८ स्थानीय तहमा स्वयंसेवक शिक्षक खटाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वयंसेवक शिक्षक परिचालन गर्न शुक्रबार

जनक शिक्षाको कमजोरी : ६० करोड पुस्तक छाप्न बाँकी

फागुन १६, काठमाण्डौ । प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रको शूरुवातमा पाठ्यपुस्तकको चरम अभाव हुने गर्दछ । यसवर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुँदासम्म विद्यालय तहका विद्यार्थीले पुस्तक पाउने सम्भावना लगभग

प्रधानमन्त्रीलाई विद्यालयका योजना छान्ने अधिकार

काठमाडौँ, १६ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्रधानमन्त्रीको छनोटमा परेका सामुदायिक विद्यालय सुधारका योजनालाई प्राथमिकता दिइने भएको छ । यसअघि योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय गराउने कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

विश्व नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै युनेस्को

काठमाडौँ, १५ फागुन : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले राष्ट्रसङ्घको प्राथमिकतामा रहेको विश्व नागरिक शिक्षा कार्यक्रमलाई प्रदेश र स्थानीय तहमा लाने

संस्कृति ज्ञान परीक्षामा साँढे छ हजार विद्यार्थी सहभागी

काठमाडौँ, १४ फागुन । संस्कृति ज्ञान परीक्षामा हजारौं विद्यार्थी सहभागी भएका छन् । मंगलबार टुँडिखेलमा उपत्यकाका तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीको सहभागी भएका थिए । स्वामी विवेकानन्द संस्कृति ज्ञान

टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा

काठमाडौँ, १४ फागुन । काठमाडौँको टुँडिखेलमा तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीले  संस्कृति ज्ञान परीक्षामा सहभागिता जनाएको छ । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा नाम दिएको उक्त परीक्षा भव्यताका साथ

आठबिसकोटले बनायो दुई पाइलट

काठमाडौँ, १४ फागुन । स्कुले बेलामा उनलाई ‘ठूलो भएर के बन्ने’ भनेर कसैले सोध्यो भने झट्ट जवाफ दिन्थे– ‘पाइलट बन्छु, हवाईजहाज उडाउँछु ।’ जब उच्चशिक्षाका लागि काठमाडौं आइपुगेर कलेज टेके, त्यसपछि

प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय

दमौली, १३ फागुन : वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले

दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो

खोटाङ, १३ फागुन : रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा

अध्यागमनले फर्कायो ५८ विद्यार्थी

काठमाडौँ, १३ फागुन । स्नातक तहको होटल म्यानेजमेन्ट पढ्न दमौलीकी विपना क्षत्री सोमबार बिहान २ बजेको उडानमार्फत साइप्रस जाँदै थिइन् । परिवारका सदस्यसँग बिदाबारी भएर उनी विमानस्थलभित्र छिरिन् । बोर्डिङ पास र

कालापानीसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, १२ फागुन  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय