Logo
शिक्षा

एउटै विद्यालयमा ४४ अक्षयकोष

रामपुर, २ फागुन : रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले

विस्तृत पढ्नुहोस
शैक्षिक गन्तव्य बन्दैछ बर्दिवास

महोत्तरी, १ फागुन : नेपालमा पठनपाठन हुने अधिकांश विषयकोे पढाइ हुन थालेपछि महोत्तरीको बर्दिवास राम्रो शैक्षिक गन्तव्य बन्ने देखिएको छ । पछिल्लो समयमा नयाँ तथा प्राविधिक विषयको पनि पठनपाठन शुरु

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी

काभ्रेपलाञ्चोक, १ फागुन : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । क्याम्पसले

भाषा पाठशालामा हलिया बालबालिका मात्र

काठमाडौँ, १ फागुन । सानो अव्यवस्थित बस्ती । प्रायः घरमा टिनको छाना पनि छैन । प्वाल परेको टायलको छानालाई सबैले प्लास्टिकले छोपेका थिए । सडकभन्दा केहीमाथि रहेको उक्त बस्ती झट्ट

गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख रुपैंया प्रदान

काठमाडौं, २९ माघ । गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो

स्ववियु निर्वाचन एक महिना सर्ने

काठमाडौँ, २८ माघ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका

सुधारिँदै बालविकास

बलेवा, २६ माघ : विद्यालय तहको कक्षा १ मा भर्ना हुनुअघि बालबालिकालाई मनोवैज्ञानिकरुपमा विद्यालय जान तयार पार्न जिल्लाको काठेखोला गाउँपालिकाले लगानी गरेको छ । कक्षा १ मा पुग्दा बालबालिका पढाइमा

एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

झिमरुक, २६ माघ  : प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ ।

करार पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला

सुर्खेत, २५ माघ : उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने ठहर

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत

काठमाडौँ, २३ माघ : ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेका ‘योगमाया आयुर्वेद विश्वविद्यालय

प्रविधिले पठनपाठनलाई जोड्दै

म्याग्दी, २३ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ ) प्रविधिबाट कक्षा ११ र

लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका

कास्की, २३ माघ : कास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि