Logo
शिक्षा

३० जना नर्सिङ छात्राले दिए सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी (विज्ञप्तिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, २२ पौष । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङ विषयका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य

विस्तृत पढ्नुहोस
लहैलहैमा होइन बुझेर आउनुपर्छ अष्ट्रेलिया

२१ पुस : अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२

परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग

काठमाडौँ, २१ पुस : काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ,

७ विश्वविद्यालय अस्तव्यस्त

काठमाडौँ, २० पुस । पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । ती ताला

मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान गर्दै

विराटनगर, १९ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । गएको वर्ष मुख्यमन्त्री राईले अल्पसङ्ख्यक समुदायका तीन विद्यार्थीको अभिभावकत्व ग्रहण

शिक्षामा पहुँच र गुणस्तरका लागि सूचना प्रविधिमा आधारित सिकाइ

पोखरा, १९ पुस : शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पोखरामा आयोजित एक कार्यक्रममा शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ आवश्यक हुनेमा जोड दिइएको छ

सेनाले दियो २४ जना पत्रकारलाई तालिम

काठमाडौं, पुस १९ ।नेपाली सेनाले विभिन्न आमसञ्चार क्षेत्रसंग आवद्ध रहेका संवाददाताहरुलाई तालिम दिएको छ। नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा

मापदण्ड विपरीत बालगृह

काठमाडौं, पुस १९ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।

नौ महिनादेखि शिक्षकले तलब पाएनन्

कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन

डिनद्वारा अभद्र व्यवहार, दोषीलाई कारवाहीको माग

बनेपा, १७ पुस : काठमाडौंँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले यसअघि गरेको सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न दबाबस्वरुप गरिएको तालाबन्दीको क्रममा स्कुल अफ मेडिकल साइन्सेजका डीन, सह–डीन र केही व्यक्तिले

पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १७ पुस : प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वातावरण बनाइने ध्यान जानकारी दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ द्वारा

प्रधानमन्त्रीसँग बालबालिका उत्साहित

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेपाल स्काउटद्वारा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उपस्थित थिए । बालबालिकाका यस्तै जिज्ञासा मेट्न बुधबार प्रधानमन्त्री ओलीले झण्डै