Logo
शिक्षा

कर्मचारीविहीन स्थानीय शिक्षा शाखा

पाल्पा, १५ पुस : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय सरकारले शिक्षा

विस्तृत पढ्नुहोस
राष्ट्रिय शिक्षानीति कार्यान्वयनका जटिलता

काठमाडौँ, १५ पुस : एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा समाजवादोन्मुख संविधानअनुकूल मानिएको ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को सहज कार्यान्वयन कसरी

नेपालगञ्ज र डुडुवाका विद्यालय चार दिनका लागि बन्द

नेपालगञ्ज, १५ पुस : अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ । ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८

‘खसिया आखर’ का एक्ला साधक

काठमाडौँ, १५ पुस । भारतको पञ्जाव विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा बीएड गर्ने क्रममा आफ्नो मातृभाषा संरक्षणको भोक जागिसकेको थियो । ०३९ कात्तिकमा भाषासम्बन्धी शोधका क्रममा जुम्ला

फागुन १४ गते स्ववियुको निर्वाचन

काठमाडौं, पुस १४ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल

पाँच विद्यार्थीलाई स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

ताप्लेजुङ, १३ पुस : सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार

विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा

डोटी, १३ पुस : जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न

शिक्षालाई सीपसँग जोड्न आवश्यक : मन्त्री पुन

दमौली, १३ पुस ; गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेकामा जोड दिएका छन् । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) गण्डकी प्रदेशले शनिबार

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

लहान, १३ पुस : विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा

काभ्रेमा दुई सय पाँच विद्यालय भवन हस्तान्तरण

बनेपा, १३ पुस  : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै

पाँच दिन विद्यालय बिदा

काठमाडौं, पुस १३ । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा

इन्टरनेटमा फस्दै बालबालिका

काठमाडौँ, १३ पुस । बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट सेफ्टी एन्ड