Logo
शिक्षा

ठट्टा–मजाक बन्यो त्रिवि उपकुलपतिको प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पुस । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले फेरि भागवण्डाको राजनीति शुरू भएको छ। करिब डेढ महिनाअघि उपकुलपति नियुक्त हुनुभएका प्राडा बास्कोटाले केही

विस्तृत पढ्नुहोस
पढाउन पाए दुर्गा सरले

काठमाडौँ, ७ पुस । शिक्षक सेवा आयोग परीक्षामा सफल भई नियुक्ति पाएका शिक्षक दुर्गा बोमजनलाई विद्यालयमा गएर पढाउन सहज भएन । सीपले सक्षम उनको क्षमतामाथि प्रश्न तेर्साउनेहरू खडा भए । अरू कुराले हैन

एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

काठमाडौँ, ७ पुस । यस पटक पनि प्रवेशिका परीक्षा एसईईको प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ

शीतलहरका कारण तीन स्थानीय तहको विद्यालय बन्द

६ पुस  : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन

माध्यामिक शिक्षामा आकर्षित गर्न निः शुल्क साइकल वितरण

६ पुस  : कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ । मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती

पत्रकार धमला सम्मानित, दुरदराजमा गुणस्तरीय शिक्षा पुर्याउनुपर्नेमा जोड (भिडियोसहित)

काठमाडौं, ५ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन् । काठमाडौंको गणेशस्थान मार्ग, चावहिलस्थित् क्लिन्टन स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरेर

तस्बिरमा त्रिबि दीक्षान्त समारोह

काठमाडौं, ४ पुस । कुनै पनि विश्वविद्यालयका दीक्षान्त समारोह निकै भव्य र सभ्य हुने गर्छ । त्रिुभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्ययन पूरा गरेर दीक्षित भएकाहरूको सम्मानमा विहीबार पुल्चोक इन्जिनीयररिङ्ग क्याम्पस

विद्यार्थीको गुनासो : दीक्षित भएपछि जागिर खोज्न कहाँ जाने ?

काठमाण्डौ । शैक्षिक संस्थाले शिक्षा दिन्छन् । प्रमाणपत्र दिलाउँछन् । तर शैक्षिक जनशक्तिले रोजगार पाउँदैनन् । विभिन्न तहको शैक्षिक योग्यता हासिल गरेपछि शैक्षिक संस्थाले दीक्षित गर्छ, तर दीक्षित भएपछि अब

त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने : सहकुलपति पोखरेल

काठमाडौँ, ३ पुस  : त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् । पैँतालिसौँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले नेपालको

दुई दिन धनगढीका विद्यालय बन्द हुने

कैलाली, ३ पुस : धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ । केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक

त्रिविबाट दीक्षितसँग अपेक्षा

काठमाडौँ, ३ पुस । त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था हो । ठूलो र जेठो यो विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौँको कीर्तिपुरस्थित ३०४२–५–२ रोपनी क्षेत्रफमा फैलिएको छ । यस

उच्च शिक्षामा मुक्त कमलरी

काठमाडौँ, ३ पुस । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरूले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय