Logo
शिक्षा

चैत ६ देखि एसईई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत ६ मा सुरु हुने भएको छ । परीक्षा १७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा

विस्तृत पढ्नुहोस
पाल्पाका प्राथमिक तहमा चार सय ४० शिक्षक दरबन्दी बढी

पाल्पा, १ पुस : पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज

सामुदायिक विद्यालयमा ‘दिवा खाजा’ले विद्यार्थी खुशी

३० मङ्सिर : यहाँका सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाअन्तर्गतका ४२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै

विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

पाल्पा, ३० मङ्सिर : रामपुर नगरपालिका- ७ स्थित आधारभूत माध्यमिक विद्यालयले निःशुल्क रुपमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।अभिभावकलाई आर्थिक भार नपरोस् र प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई सहज

कक्षाकोठामा शिक्षा सचिव : ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’

गोरखा, ३० मङ्सिर : “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी

शिक्षा नीति ‘निजी विद्यालयको स्वार्थमा’

काठमाडौँ, ३० मंसिर । दस वर्षभित्र सबै निजी शिक्षालयलाई मुनाफारहित सार्वजनिक शैक्षिक संस्था गुठीमा परिणत गर्ने आफ्नै घोषणाबाट सरकार पछि हटेको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव र सिफारिसविपरीत सरकारले

परम्परागत शैलीमा त्रिविको दीक्षान्त समारोह

काठमाडौँ, ३० मंसिर । त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह पनि परम्परागत रूपमा नै आयोजना हुने भएको छ । विश्वविद्यालय पदाधिकारीका हातबाटै प्रमाणपत्र लिने पश्चिमा परम्परा भए पनि नेपालमा त्यस्तो अभ्यास थालिएको

राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमपछि विद्यार्थीको अध्ययनमा सुधार

२९ मङ्सिर : बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएपछि विद्यार्थीहरुको अध्ययनमा सुधार आएको छ । सरकारले एक वर्षअघि सञ्चालन गरेको कार्यक्रमपछि विद्यार्थीहरुमा पठनशीलताको विकास भएको छ । कार्यक्रमपछि

‘वेदको सामान्यज्ञान’ पुस्तक सार्वजनिक

काठमाडौँ, २९ मङ्सिर : जरोकिलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरोकिलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेखेको कृति नेपालीमा अनुवाद

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

बनेपा, २८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए । जिल्ला बाल क्लब

भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै

बेझाड, २८ मङ्सिर : पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु

पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त

इटहरी, २८ मङ्सिर  : पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि