Logo
शिक्षा

देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष

गलकोट, २८ मङ्सिर : रोट्रयाक्ट कलब अफ बागलुङले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कलबले गत तिहारमा खेलेको देउसीभैलोको रकमबाट

विस्तृत पढ्नुहोस
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल

रुपन्देही, २७ मङ्सिर : पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन् । बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

सुर्खेत, २७ मङ्सिर : कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने

लामाको अध्यक्षतामा प्याव्ससनको कार्यसमिति चयन, महासचिवमा श्रेष्ठ

काठमाडौं, २६ मंसिर। गेन्द्र लामाको अध्यक्षतामा निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याव्सन) मा नयाँ कार्यसमिति चयन भएको छ । काभ्रेको धुलिखेलमा भएको चौँथो अधिवेशनबाट अध्यक्ष लामासहित १५ सदस्य कार्यसमिति

समता तथा समावेशी शिक्षा कार्यक्रम

गौशाला, २६ मङ्सिर : महोत्तरीको ५ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । युनिसेफ र विश्व शिक्षाको

सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान

खाँदबारी, २६ मङ्सिर : सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले

योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा

पोखरा, २६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका

स्कुलेलाई सडक पार गर्न जहिल्यै डर

काठमाडौँ, २६ मंसिर । बुटवलको कालिकानगरका सुजल र साहस भण्डारी न्यु होराइजन माविमा पढ्छन् । विद्यालय नपुगुन्जेल ठूला र साना सडक पार गर्नुपर्छ । उनीहरूलाई आमा रञ्जुले प्रत्येक बिहान विद्यालय पुर्‍याउँछिन् र

एक सय चौहत्तर विद्यालय दरबन्दीविहीन

बैतडी, २४ मङ्सिर  : जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर

विद्यार्थी परिषद्को आज स्थापना दिवस, एकसाथ २५ स्थानमा रक्तदान हुँदै

मोहन श्रेष्ठ। काठमाडौँ, २४ मंसिर । मंसिर २४ प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको स्थापना दिवस । विद्यार्थी परिषद् आजबाट २५ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २५ वर्ष (रजत जयन्ती)

बोरा ओछ्याएर पढ्दै गौशाला नगरपालिकाका विद्यार्थी

गौशाला, २३ मङ्सिर : चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको

त्रिविमा अनियमितता उत्तरपुस्तिका नै साटफेर

काठमाडौँ, २३ मंसिर । त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको घर्रामा