Logo
शिक्षा

जागिर खुल्यो, त्रिविमा ७५० पदमा विज्ञापन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७५० कर्मचारीको माग गरेको जनाएको छ। विभिन्न सेवा र समूहका लागि खुल्ला तथा बढुवा प्रतिस्पर्धा गरेर ती

विस्तृत पढ्नुहोस
लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीले कक्षामै बनाउन थाले लिम्पियाधुरासम्मको नक्सा

झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित

संञ्चार सिद्धान्तीकरण लोकार्पण

मोहन श्रेष्ठ । काठमाडौँ १२ मंसिर । काठमाडौँ विश्वविद्यालयका सह–प्रध्यापक डा. निर्मलमणि अधिकारीको पैलासिसौँ पुस्तक सञ्चार सिद्धान्तीकरण लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा. रामकृष्ण रेग्मी, डा.

उपनिर्वाचन २०७६ : विद्यालयमा तीन दिन बिदा

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका

बैठक नबस्दा शिक्षक तलबबाट बञ्चित

गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौ देखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका

एउटा कोठामा ५ वटा कक्षा

काठमाडौँ, १० मंसिर । जिल्लाको छत्रेश्वरी गाउँपालिकास्थित त्रिभुवन जनमाध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेका छन्। कोठा अभावका कारण विद्यालयमा अध्ययनरत कक्षा १ देखि

विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

काठमाडौँ, १० मंसिर । चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’

निमित्तका भरमा ६ विश्वविद्यालय

काठमाडौं, १० मंसिर । ६ विश्वविद्यालयमा उपकुलपति रिक्त रहेको ४ महिना बित्दा पनि नियुक्ती गर्न सरकारले चासो दिएको छैन। उपकुलपति बन्न इच्छुकबाट लिइएको आवेदनसमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा थन्किएका

शुल्क बढी लिने मेडिकल कलेज संचालकहरुलाई पक्राऊ गर्न प्रहरी तयारी अवस्थामा

काठमाडौं, ९ मंसिर । सरकारले १५ दिनभित्र बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको अल्टिमेटम मङ्गलबार सकिंदैछ । बुधबारबाट रकम फिर्ता नगर्नेमाथि कडा कारबाही गर्न गृह मन्त्रालयले तयारी थालिसकेको छ

मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दा

काठमाडौं, मंसिर ९ । सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरूलाई ठगी मुद्दाअन्तर्गत कारवाही प्रक्रिया अघि बढाउने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतवार गृहमन्त्री रामबहादुर थापालाई

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

काठमाडौं, ५ मंसिर । ‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’ यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले

मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै परिपत्र

काठमाडौं, ५ मंसिर । सरकारले तोकेभन्दा बढी शुल्क उठाउन काठमाडौं विश्वविद्यालयले आफूसँग सम्बन्धन प्राप्त मेडिकल कलेजलाई परिपत्र गरेको पाइएको छ। तर काठमाडौं विश्वविद्यालय ऐन, २०४८ मा उक्त विश्वविद्यालयलाई शुल्क निर्धारण