Logo
शिक्षा

शिक्षामा तीन विधेयक ल्याइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी छुट्टाछुट्टै तीन विधेयक तयार गरी संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने भएको छ । मन्त्रालयले शिक्षा

विस्तृत पढ्नुहोस
१० दिन विद्यालय बन्द हुने

काठमाडौं, मंसिर ३ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भतmजनको सुविधाका

त्रिविबाटै स्नातक तहको नक्कली प्रमाणपत्र जारी !

काठमाडौँ,३ मंसिर । त्रिभुवन विश्वविद्यालय मातहतको परिक्षण नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट त्रिविका तत्कालीन

विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौँ, मंसिर ३ । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने

मदिराले बिगार्छ युवा जीवनशैली

काठमाडौँ, मङ्सिर ३ । फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो मान्यता

मेडिकल कलेजमा शंकास्पद लगानी

काडमाडौँ, ३ मंसिर । प्रधानमन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा पा¥यो । निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिए भन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप

नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं, ०२ मंसिर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल

राष्ट्रिय जनजाति विद्यार्थी सम्मेलन

काठमाडौं १ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय जनजाति विद्यार्थी सम्मेलन ललितपुरको डि.ए.भी कलेजमा सञ्चालन भइरहेको छ । नेपाल राष्ट्रको पुनःनिर्माणको उदात्त र पवित्र लक्ष्य लिएर

जेएनयूमा कोठाभाडा भारु १० देखि २०

एक्लै बस्दा कोठाभाडा प्रतिमहिना भारतीय रुपैयाँ २० र एकजना साथीसँग बस्दा १० । यो भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीका लागि कोठाको भाडा दर हो । विश्वविद्यालयले वर्षौं देखिको

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

हेटौंडा, २७ कार्तिक । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाअन्तर्गत वडा नं ६, ७ र ८ मा पाँचवटा पक्की विद्यालय भवन निर्माण भएको छ । पाँचमध्ये चार वटा भूकम्परहित व्यवस्थित भवनहरु सम्बन्धित

लोकसेवा आयोगको पाठ्यक्रम परिमार्जन,प्राविधिक पदमा विषयगत परीक्षण अनिवार्य

काठमाडौं, कार्तिक २७ । लोकसेवा आयोगले पहिलोपटक प्राविधिक पदको पाठ्यक्रममा परिमार्जन गरेको छ । परिमाजनसँगै प्राविधिक पदहरूको परीक्षामा विषयगत विश्लेषण क्षमता परीक्षणलाई अनिवार्य गराइएको आयोगले जनाएको छ । आयोगले यसअघि

राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित भएको पार्टीको आरोप

काठमाडौँ, २४ कात्तिक : सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो ।