Logo
शिक्षा

छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने

काठमाडौं, कात्तिक २४ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ ।त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा

विस्तृत पढ्नुहोस
रामपुर माध्यमिक विद्यालयमा गुनासोको सुनुवाइ हुँदै

डोटीको रामपुर माध्यमिक विद्यालय बुडरका विद्यार्थीले शुद्ध पिउने पानी, छात्रा शौचालय र खेल मैदान व्यवस्थित नभएको गुनासो पेटिकामा उजूरी गरेपछि विद्यालयले ती माग पूरा गर्न थालेको छ । केन्द्र सरकारको

डा केसी अस्पताल भर्ना

काठमाडौं, कार्तिक २२ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा केसीको

दशरथचन्द नगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

बैतडी, १९ कात्तिक : दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका

आदर्श मावि बन्यो स्मार्ट स्कूल

फिक्कल, १७ कात्तिक : प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा विकास गरेको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने

नेपालमै चट्टान तथा सुरुङ इञ्जिनीयरिङ पढाई हुने

कास्की, कार्तिक १६ । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ। पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले

छात्रा नियमित विद्यालय जान थाले

कञ्चनपुर, १५ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन् । विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको

जनप्रशासन केन्द्रिय विभागको प्रमुखमा शाही नियुक्त

काठमाडौं, १५ कात्तिक । उपप्रध्यापक हरिभक्त शाही त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन केन्द्रीय विभागको प्रमुखमा नियुक्त भएका छन् । जनप्रशासन क्याम्पसका प्रमुख शाहीलाई अर्को व्यवस्था नभएसम्मका लागि त्रिवि जनप्रशासन केन्द्रिय विभागको

सामुदायिक विद्यालयमा शिक्षकलाई मासिक शुल्क

जाजरकोट, १४ कात्तिक : सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि जिल्लाको छेडागाडस्थित एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य छन् । छेडागाड नगरपालिका –१२ मनघाटस्थित

छात्रालाई स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

– प्रकाश सिलवाल : सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ ।

स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

काठमाडौँ, ११ कात्तिक : सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ ।

एक सय २७ विद्यालय शून्य दरबन्दीमा सञ्चालन

काठमाडौं, ११ कात्तिक । भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह (९–१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक