Logo
शिक्षा

प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी, ११ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर

विस्तृत पढ्नुहोस
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

‘राज्यले दिएको मानसिक यातनाका कारण शिक्षकहरुले मृत्युवरण गर्नु परेको समितिको आरोप’ काठमाडौं, १० बैशाख । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप

तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा, ९ वैशाख । जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन, ९ वैशाख । “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो

अबको बाटो भनेको समृद्धि नै हो : गीता राणा

गीता राणा, शिक्षासेवी : पहिलेको तुलनामा अहिले परिवर्तन नभएको होइन, परिवर्तनका थुपै्र काम भइरहेका छन् । अबको बाटो भनेको समृद्धि नै हो । आर्थिक र सामाजिक हिसाबमा देश समृद्ध बन्दैछ ।

दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगे

नरेन्द्रसिह कार्की दार्चुला, ६ वैशाख : यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ ।

विद्यार्थी भर्ना अभियान तीव्र

भीमदत्तनगर, ५ वैशाख । कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय

सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी छानिँदै

काठमाडौँ, ४ वैशाख । सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना

क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

स्याङ्जा, ४ वैशाख । चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी ९शब्दकोष०,

शिक्षा क्षेत्रमा अब क्रान्ति सुरु भइसक्यो, माफिया लखेटिछन् : शिक्षा मन्त्री (भिडियो)

वैशाख ४, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले ७६ सालभित्र नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग

भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा

वैशाख ३, काठमाण्डौ । र।ाष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका