Logo
शिक्षा

चौतीस परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

पाल्पा, १ चैत । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा९एसइई० पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा

विस्तृत पढ्नुहोस
शिक्षकविनाका कम्प्युटर शिक्षा

जाजरकोट, २९ फागुन । चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् ।विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो

खुला तथा दूरशिक्षा अध्यापन गराइने

गोरखा २९, फागुन । जिल्लामा पहिलोपल्ट खुल्ला तथा दूरशिक्षा अध्यापन गराइने भएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत जिल्लामा रहेको एकमात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पसमा चालू शैक्षिक सत्र २०७५÷७६ देखि नै खुल्ला

निजी क्षेत्रलाई उच्च शिक्षामा लगानी गर्न मन्त्री पोखरेलको सुझाव

काठमाडौं, २८ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सेवाको क्षेत्रका रुपमा हेरिनुपर्ने र सामुदायिक विद्यालयको स्तरमाथि उठाउनु पर्नेमा जोड दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)

हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

काठमाडौँ, २८ फागुन । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी

कापी कलम छैन कसरी बिद्यालय जाने

मुग्लिन, २७ फागुन । चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् ।विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा

साक्षरता कार्यक्रम चलाउँदै शुभतारा

काठमाडौँ, २७ फागुन । ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको

३० औं वर्षमा शुभताराले सेवा विस्तार गर्ने, पूर्व विद्यार्थीहरुलाई सम्मान

काठमाडौं, २६ फागुन । शुभतारा स्कुलले ३० औं वर्षका अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुको विशेष सम्मान गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी स्कुलकी संस्थापक रानी गुरुङ्ग कक्षपतीले राष्ट्रिय

काठमाडौं विद्या मन्दिरले भव्य रुपमा मनायो १९ औं स्थापना दिवस

काठमाडौं, २६ फाल्गुन । काठमाडौं विद्या मन्दिर (केभीएम) ले आफ्नो १९ औं स्थापना दिवस एवं अभिभावक दिवस भव्य रुपमा मनाएको छ। शनिबार स्कुल प्रांगणमा आयोजित विशेष समारोहबीच स्कुलले आफ्नो १९

एउटै कोठामा तीन कक्षा

काठमाडौँ,२६ फागुन । तनहुँको घिरिङ गाउँपालिका–४ साभुङस्थित राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा तीन कक्षा सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनाएपछि भवन अभावमा एउटै कोठामा

विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

लमही, २३ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

विद्यालय समायोजन भएनन्

काठमाडौँ, २२ फागुन । ललितपुर महानगरपालिकाभित्रका विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन हुनसकेका छैनन् ।विद्यालय समायोजनपछि कार्यरत शिक्षकको समेत समायोजन गर्नुपर्ने भएकाले समायोजन गर्न नसकिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ