Logo
शिक्षा

राहत शिक्षकमाथि अश्रुग्यास र पानीको फोहोरा (भिडियोसहित)

फागुन २०, काठमाण्डौ । सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । सरकारले आफूहरुको रोजगारी खोसेको

विस्तृत पढ्नुहोस
राहत तथा बालविकास शिक्षकहरुद्धारा नाकामा धर्ना गर्ने घोषणा, भोलि देशभरि शैक्षिक हड्ताल

‘हाम्रा सयौं साथीहरु घाईते हुनुहुन्छ, दर्जनौं पक्राउ पर्नुभएको छ’ काठमाडौं, २० फागुन । सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको

तीन गाउँपालिकामा पाठ्यपुस्तक अभाव नहुने

हुम्ला, १९ फागुन । हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने

शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

हुम्ला, १७ फागुन : हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् । हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।

विद्यालय भवन निर्माण

गोरखा, १५ फागुन । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको ताकुकोटमा रहेको सूर्य

त्रिविविमा बेथितिको चाङ

साँखु, १४ फागुन । त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको

मन्त्री पुनद्वारा आफूले पढेको विद्यालयलाई पाँच लाख सहयोग

रोल्पा, १३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गर्नुभएको छ । रोल्पा सदरमुकाम लिबाङमा रहेको

डा. गोविन्द केसी फेरि अनशन बसे म पनि अनशन बस्छु : विजय थापा

काठमाडौं, १० फागुन । शिक्षा अभियन्ता विजय थापाले डाक्टर गोबिन्द केसीको नाममा जारी प्रेष्श विज्ञप्तीप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै

जुम्लामा पुग्यो पाठ्यपुस्तक

खलङ्गा,१० फागुन । विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि

नो अब्जेक्सन लेटर लिने बढे, नेपालमा किन पढ्दैनन उच्च शिक्षा ?

फागुन ९, काठमाण्डौ । सरकारले मुलुकलाई समृद्धिको दिशामा लग्ने भनिरहँदा विभिन्न बहानामा युवाहरू विदेशिने क्रम बढेको छ । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनको बहानामा ‘नो अब्जेक्सन लेटर’

विद्यालयलाई रु १५ लाख सहयोग

वामी, ९ फागुन । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ । मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी

एक वर्षे उपलब्धि स् शिक्षामा रूपान्तरणको सङ्केत

काठमाडौँ, ९ फागुन ।वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट