Logo
शिक्षा

बौद्ध विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

लुम्बिनी, ९ फागुन । म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट

विस्तृत पढ्नुहोस
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

पवित्रा घिमिरे : रामपुर, ८ फागुन / सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ । रामपुर वेझाडमा रहेको

आँपको उत्पादन बढाउन अनुसन्धान शुरु

भरतपुर,८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात् नेपालमा मौसमी

काठमाडौं विद्या मन्दिरमा खेलकुद सप्ताह सुरु

काठमाडौं, ७ फाल्गुन। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। मंगलबारदेखि सुरु भएको खेलकुद सप्ताह दश दिनसम्म चल्ने स्कुलका प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए। विद्यार्थीको वृत्ति विकास

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

रामपुर, ५ माघ / पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी

छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

रोल्पा,५ फागुन । रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र

दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

चितवन, ३ फागुन । जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन

स्नातकोत्तर तहको कक्षा सञ्चालन

चौतारा,३ फागुन ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ । स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन

‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजानिक हुन्छ’

काठमाडौँ, २ फागुन :  सांसद राधेश्याम अधिकारी : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ?राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित सांसद अधिकारीले सो प्रश्न राख्नुभयो

शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

लमही,२ फागुन । द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका

‘विन्टर लेक्चर सिरिज इन न्याचुरल साइन्स सुरू’

काठमाडौं, १ फागुन । ‘विन्टर लेक्चर सिरिज इन नाचुरल साइन्स’ को आज उद्घाटन भएको छ । त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा. डा. बिनिल अर्यालको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख

सामुदायिक विद्यालयमा बस सेवा

पर्वत,२६ माघ । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो ।