Logo
शिक्षा

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

डोल्पा,२४ माघ । हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा

विस्तृत पढ्नुहोस
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ,२४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल

विदेश पढ्न जाने विद्यार्थी बढेको बढ्यै, सरकारले केही योजना नै ल्याएन

माघ २४, काठमाण्डौ । उच्चशिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या बढिरहेको छ । स्तरीय शिक्षाको खोजीमा बिदेसिने विद्यार्थी बढेसँगै मुलुकबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ । विदेशमा लिएको

शिक्षकलाई कम्प्युटर तालीम

पाल्पा,२१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत,२१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

शैक्षिक परामर्श व्यवसायीहरुको संगठन फेकनको साधारणसभा सम्पन्न

माघ १८, काठमाण्डौ । विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएका परामर्शदाता कम्पनीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।

बन्द सरकारी कार्यालय र विद्यालय खुले

रुकुम पूर्व, २० माघ । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु

गोलढुंगा अर्किड एकेडेमीको खेल सप्ताह भोलीदेखि, अभिभावकलाई प्रिन्सिपलको यस्तो आग्रह

माघ २०, काठमाण्डौ । देशभर संचालित निजी विद्यालयहरुले पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएका छन् । त्यस्ता क्रियाकलापमध्ये खेलकूद पनि अग्रप्रक्तिमा पर्छ । हरेक वर्ष विद्यालयहरुले साप्ताहिक रुपमा नै

स्ववियुको निर्वाचन सारौँः महामन्त्री डा कोइराला

काठमाडौँ,१६ माघ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गर्नुभएको छ ।आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको

सिभिल इञ्जिनीयरिङमा विद्यार्थीकोे आकर्षण

काठमाडौँ,१५ माघ । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थीको आकर्षण बढेको छ । घर नजिकको सामुदायिक विद्यालयमै प्राविधिक शिक्षा पढ्न

विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन

काठमाडौँ, १५ माघ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए÷आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि

अक्षयकोषका लागि विद्यालयलाई १३ लाख

काठमाडौँ,१४ माघ । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविमा अक्षयकोषका लागि प्रवासमा रहेका च्युरिबोटवासीले करीब रु १३ लाख सङ्कलन गरी विद्यालयलाई प्रदान गरेका छन् । विद्यालयको आर्थिक, भौतिक तथा