Logo
शिक्षा

क्याम्पसका कर्मचारीले तलब पाएनन्

काठमाडौँ,१३ माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमविले १० आङ्गिक क्याम्पसलाई समयमै समायोजन नगर्दा कर्मचारीले तलब पाउन सकेका छैनन् । आङ्गिक क्याम्पसका रुपमा मान्यता पाएको डेढवर्ष बित्दा पनि

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयमा पूर्वाधारको अभाव

काठमाडौँ,१३ माघ ।नेपालका सार्वजनिक विद्यालय भौतिक पूर्वाधारको अभावसहित विभिन्न समस्या भोगिरहेकाले उत्कृष्ट गुणस्तरको शिक्षा दिन नसकिरहेको शिक्षाविद्हरुको धारणा रहेको छ । धनकुटाको मुगा गाविसमा अवस्थित राम माविको ७२औँ वार्षिकोत्सवमा उहाँहरुले

सामुदायिक विद्यालयबीच एकीकरण

काठमाडौँ,९ माघ । नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् ।विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

काठमाडौँ,८ माघ । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् । उनीहरुले आफ्नो

दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

डडेल्धुरा, ७ माघ । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै

नेपाल पुस्तकालय संघको अध्यक्षमा अधिकारी

काठमाडौँ, ७ माघ । नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहाँ त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुनुहुन्छ । उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल,

गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण

काठमाडौँ,६ माघ । भक्तपुर नगरपालिकाको चौंथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । नगरपालिकाले स्थायी बसोवास गर्ने गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु

आयोगले हाम्रो आवाजहरु समावेश गर्यो भन्ने मलाई लाग्दैन् : प्याब्सन अध्यक्ष ढुंगाना

काठमाडौं, २ माघ । प्याब्सनका उपाध्यक्ष डि.के. ढुङ्गानाले उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पढेरमात्रै आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आयोगको

सात विद्यालयमा सोलार जडान

काठमाडौँ,२ माघ । ऐँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ऐँसेलुखर्क, माक्पा मावि माक्पा, कालिका बालविकास मावि राखा, कालिका

ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्टियुक्त विद्यार्थीको माग

काठमाडौँ,३० पुस । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित माध्यमिक विद्यालय वसन्तपुरमा अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीले ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था हुनपर्ने माग राखेका छन् । आफूहरुका लागि जाडोका लुगा

विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा

चितवन, २९ पुस । आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ । चितवन र नवलपुर

यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ,२९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा