Logo
शिक्षा

सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ

काठमाडौँ,२६ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ । विराटनगर–

विस्तृत पढ्नुहोस
ओखर रोप्ने अभियानमा विद्यार्थी

काठमाडौँ,२५ पुस । म्याग्दीको धौलागिरि गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ । ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा वितरण शुरु गरिएको छ

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

कञ्चनपुर, २४ पुस । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो ।

खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

भरतपुर, २३ पुस । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

बनेपा, २३ पुस । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । २०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे

आधा किताब पढेर परीक्षा

काठमाडौँ,२२ पुस । कर्णाली प्रदेशका हिमाली जिल्लामा विद्यार्थीले हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको छ । विद्यालयमा विषयगत शिक्षिक नहुनु र भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु

विद्यालयमा सौर्य ऊर्जा जडान

काठमाडौँ,२२ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन

विद्यार्थीले बनाए पढाउने रोबोट

काठमाडौं, २२ पुस । कलंकीको पिनाकल स्कलर्स एकेडमीको साइन्स प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको पढाउने रोबोट अर्थात असिस्टेन्ट टिचिंग रोबोटको प्रदर्शन गरिएको छ । ४ जनाको समूहमा रहेका विद्यार्थीले पढाउने रोबोटको

नेरा त्रिभुवन माविको लागि १० लाख आर्थिक सहयोग

कौरव खत्रीः गुल्मी १८पुस । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ । मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई विभिन्न व्यक्तिहरुबाट १०

अत्यधिक चिसोपछि विद्यालय बन्द

काठमाडौँ,१८ पुस । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा

शैक्षिक सामग्री वितरण

बाजुरा, १८ पुस । जिल्लाको बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३३ सामुदायिक विद्यालयका एक हजार ९४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चार वर्षदेखि बुढीगङ्गा नगरपालिकाभित्रका छ वडा

सामुदायिक विद्यालय चलाउन महायज्ञ

काठमाडौँ,१७ पुस । विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन