Logo
शिक्षा

विद्यार्थीलाई झोला र पोशाक वितरण

तेह्रथुम, ६ पुस । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ । कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह

विस्तृत पढ्नुहोस
कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

काठमाडौँ,६ पुस । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपु¥याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक

विद्यार्थीहरुका गतिविधि घरमै जानकारी लिन सकिने

कौरव खत्रीः गुल्मी ५ पौष । गुल्मीमा रहेको आर्दश विद्या आश्रम विद्यालयले एक कार्यक्रमका वीच नतिजा प्रकाशन गरेको छ । विद्यालयको बार्षिक नतिजा प्रकाशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्दश विद्या

प्राविधिक शिक्षा सञ्चालनको अनुमति प्राप्त

काठमाडौँ,५ पुस । तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ ।शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी०े परिषद् बैठकबाट भएको

बेलायतमा कार्यरत तेह्रथुमेको सहयोगमा क्याम्पस भवन निर्माण

काठमाडौँ,५ पुस । तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ

शिक्षकको अभावले जुडो विद्यालय सङ्कटमा

काठमाडौँ,४ पुस । खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ ।पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो

शिक्षकले राजनीति गरे जागिरबाट हात धुनुपर्ने !

काठमाडौं, ४ पुस । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा

शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक हो : मन्त्री बराल

बुटवल, ३ पुस । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर ५

अब्बल बन्दैछन् सामुदायिक विद्यालय

घोराही, २ पुस । दाङको घोराहीस्थित पद्मोदय नमूना माध्यामिक विद्यालयमा अहिले करीब पाँच हजार विद्यार्थी नियमित अध्ययनरत छन् । सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थीको सङ्ख्या सायदै कुनै विद्यालयमा होला ।

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

काठमाडौँ,२ पुस । थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न

सांसद श्रेष्ठद्वारा अक्षयकोष स्थापना

काठमाडौँ,२ पुस । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले भानु नगरपालिका–५ मैवलस्थित सरस्वती सदन माध्यमिक विद्यालयमा रु ५०

१ करोड ७९ लाखको लागत सहयोगमा विद्यालय भवन बन्ने

काठमाडौँ,२ पुस । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको