Logo
शिक्षा

विद्यालयलाई पाँच लाख सहयोग

म्याग्दी, २ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई पाँच लाख सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै

विस्तृत पढ्नुहोस
कालिकोटः वडा अध्यक्षले बनाए तलवबाट विद्यालय भवन

कालिकोट, १ पुस । जिल्लाको शुभकालिका गाँउपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले अहिलेसम्म आफुले पाएको तलबले जिर्णोदार रहेको बिद्यालय भवन निर्माण गरेका छन् । बडा अध्यक्ष खत्रीले वडामानै

विद्यालयलाई एक करोड सहयोग

काठमाडौँ,१ पुस । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि

त्रिवीको बेथिती पुस्तकालयमा पनि…

पुष १, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । त्रिवीअन्तरगत केन्द्रिय पुस्तकालय पनि संचालनमा

विद्यार्थी पढाउँदै प्रहरी

रुकुम (पूर्व्र), २९ मंसिर । लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा

गुरुकुल सञ्चालनका लागि महायज्ञ

काठमाडौँ,२७ मंसिर । तनहुँको दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएपछि महायज्ञ आयोजना गर्ने भएको छ । गुरुकुल सञ्चालनार्थ रकम जुटाउने उद्देश्यले विद्यालयले यही मङ्सिर

स्थानीय निकायमै ‘बर्थिङ सेन्टर’ले मुहारमा खुसि

काठमाडौँ,२७ मंसिर । मोरङका स्थानीय तहले बर्थिङ सेन्टर प्रसूति सेवा सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन्

२० वटा विद्यालय भवन पुनःनिर्माण शुरु

म्याग्दी, २७ मंसिर । म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न

जाडोले विद्यार्थीलाई पढाईमा कठिनाइ

काठमाडौँ,२६ मंसिर ।मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन

सदरमुकामकै विद्यालय टहरामा

काठमाडौँ,२६ मंसिर ।विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति लिन नसक्दा सदरमुकाम विदुर नगरपालिका

डडेल्धुरा: कुमारी बैंकद्धारा शैक्षिक सामग्री हस्तान्तरण

हरिश चन्दः डडेल्धुरा २५ मंसिर । संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कुमारी बैंक डडेल्धुराले बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । अमरगढी नगरपालिका २ मौरडामा रहेको बैजनाथ माविमा अध्ययनरत बिद्यार्थीहको

नेकपा शिक्षकको दादागिरी : क्याम्पसमा ईकाई कमिटी गठन गर्न दिईएन

लमजुङ, २५ मंसिर । लमजुङ बेसीशहर ११ स्थित् जनकल्याण क्याम्पसमा नेपाल विद्यार्थी संघसम्वद्ध विद्यार्थीहरुले ईकाई कमिटी गठन गर्न खोज्दा नेकपानिकट शिक्षक मिनराज जोशीलगायतका शिक्षकहरुले दादागिरी देखाएर कमिटी नै गठन गर्न