Logo
शिक्षा

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन

विस्तृत पढ्नुहोस
कापीकलमको जोहो गर्न बिहान साँझ धानको सिला

बर्दिया, १४ मङ्सिर । गुलरिया नपा–१२ दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै छ । धान उठाइसकेको खाली खेतमा

गुणस्तर सुधारका लागि शैक्षिक बहस

बाजुरा, १४ मङ्सिर । बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयस्तरीय शैक्षिक बहस सञ्चालन गरेको छ ।शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको

शिक्षक आन्दोलनमा,पनठनपाठन प्रभावित

काठमाडौँ,१४ मंसिर । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको

शिक्षक आन्दोलित हुँदा पनठनपाठन प्रभावित

सल्यान, १४, मङ्सिर । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन

अनुमतिबिना निजी विद्यालय सञ्चालित

काठमाडौँ,१४ मंसिर । महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत निजी विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय

व्यक्तिगत लगानीमा बाल विकास भवन

काठमाडौँ,१३ मंसिर । जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो । खेल्दै सिक्ने उमेरका

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

बर्दिवास, १३ मङ्सिर । महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका

प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

काठमाडौँ१२ मंसिर । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैटौँले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका

छात्रावास निर्माणमा बेलायतबाट सहयोग

काठमाडौँ,१२ मंसिर । बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ । सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

काठमाडौँ,१२ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया

विद्यालयका लागि महायज्ञबाट दुई करोड

कावासोती, १२ मङ्सिर । अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु एक करोड ७५ लाख सङ्कलन