Logo
शिक्षा

‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन

काठमाडौँ,२५ कात्तिक । शिक्षाका माध्यमबाट समुदायमा वातावरणमैत्री व्यवहार विकास गर्न सरकारले ‘एक विद्यालय ः एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको

विस्तृत पढ्नुहोस
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह

काठमाडौंं, २५ कात्तिक । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय

सामुदायिक विद्यालयलाई सहयोग

लेखनाथ, २४ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै स्थानीयवासीको बाक्लो उपस्थिति थियो । दमेराहरुले पञ्चेबाजा घन्काएका थिए । त्यही माहोलमा केहीबेरमा विदेशीको एक हुल विद्यालय परिसर पुगे

शुक्लाफाँटाका पाँच विद्यालयमा न्यून विद्यार्थी

कञ्चनपुर, २४ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन् । आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने : मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, २१ कात्तिक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा आज बल्थलीमा आयोजित

असहाय बालबालिकाको साहार बन्दै रेन्बो बालगृह

काठमाडौँ,१९ कात्तिक । समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ ।आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो ।

आर्थिक स्रोतको अभावमा दलित विद्यालय

काठमाडौँ,१८ कात्तिक । समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ,१५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन पिजेसी ब्रिजसँग सहकार्य गरी

प्राविधिक शिक्षाका लागि प्रतिष्ठानलाई ५ लाख

उर्लाबारी, १५ कात्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ ।

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’

काठमाडौँ, १४ कात्तिक । शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ । शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस

गुणस्तरीय शिक्षाका लागि छलफल

बाजुरा, १४ कात्तिक । बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तरको बाधकका रूपमा रहेका सवालको पहिचानका लागि जिल्ला बाहिर गएर पढ्ने विद्यार्थीसँग मङ्गलबार छलफल गरेको छ । माध्यामिक तहको शिक्षा आर्जन गर्दाको अनुभव

विद्यालय भवन निर्माणमा सघाउँदै विदेशी पाहुना

कञ्चनपुर, १३ कात्तिक । स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् । चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग