Logo
शिक्षा

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा भट्ट

गोरखा । नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन भएका छन । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयलाई कम्प्युटर

हुम्ला । हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स

शिक्षक सेवा आयोगको परीक्षा तयारी पूरा

काठमाडौँ । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

काठमाडौँ । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर

पाँच अनाथ एसओएसमा

बाजुरा । बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौँ लगिएको छ । बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

काठमाडौं । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर

मौका परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर . राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी

देवघाटको पुस्तकालय नमूना

तनहँ । तनहँुको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ ।देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ

वालिङमा बहुप्राविधिक शिक्षालय

स्याङ्जा । स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीको आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो ।बहुप्राविधिक शिक्षालयमा तीन वर्षे

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नया उपकुलपति सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार

अभिभावकद्धारा अक्षयकोष स्थापना निर्माणगरि विद्यालय सञ्चालन

रोल्पा । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका– १ घुसवाङस्थित सरस्वती आधारभूत विद्यालयका अभिभावकले रु ५१ लाख ७६ हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष स्थापनाका लागि अभिभावकले सहयोग सङ्कलन गरेका हुन्

बोरा,गुन्द्री बोकेर विद्यालय

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त