Logo
शिक्षा

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ, २० भदौ / उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई

विस्तृत पढ्नुहोस
बाढीले विद्यालय बगाएपछि भुइँमै पठनपाठन

म्याग्दी । यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ ।अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९

झुलाघाटबाट दुई सय महिला तथा बालबालिको उद्धार

बैतडी । पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी

‘स्मार्ट स्कूल’का लागि सरसफाइ सम्मेलन

सुर्खेत । ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी

अनुदानमा शैक्षिक कर्जा कहिले ?

काठमाडौँ । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” प्रतिनिधिसभाको आजको

चितवनका १८ विद्यालय समायोजन

चितवन । जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन÷तीन वटा

विद्युतीय पुस्तकालय स्थापना

लहान । एघारौँ पुस्तकालय दिवसका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले विद्युतीय पुस्तकालय स्थापना गरेको छ । कम्युनिस्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व जयगोविन्द साहको स्मृतिमा ‘जयगोविन्द साह स्मृति पुस्तकालय’नाम राखिएको सो पुस्तकालय सिरहा

वडा सदस्यबाट राजीनामा दिएर शिक्षिका

जाजरकोट । जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छन । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेको

किवानिज शैक्षिक सम्मेलन शुरु

पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन पोखरामा शुरु भएको छ । किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका

ज्ञान आर्जन गर्ने थलो बन्दै पुस्तकालय

बागलुङ । पुस्तकालय, पढेर ज्ञान आर्जन गर्ने थलो त हुँदै हो तर यहाँको एक पुस्तकालय भने प्राज्ञिकसँगै एक गन्तव्यका रुपमा पनि विकसित भएको छ । विसं २००३ मा स्थापित ‘विद्यामन्दिर

पढ्ने चाहना पूरा गर्दै ७५ वर्षीया जुरीमायाँ

खोटाङ । एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने हुनुभएको छ । स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी

मन्त्रीद्धारा विद्यालयलाई कम्प्युटर

लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २÷२ थान कम्प्युटर आज वितरण गरेका छन ।