Logo
शिक्षा

संस्कृत भाषालाई लोप हुन दिन नहुने

काठमाडौँ, १२ साउन । नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ

विस्तृत पढ्नुहोस
अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय अवार्ड

चितवन, १२ साउन । अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्ट गैंँडाकोट विश्वमै उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय अवार्ड स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । विश्वका ११८ राष्ट्रलाईपछि पार्दै अक्सफोर्डले ‘इन्टरनेशनल स्टार

FOTS NEPAL द्धारा प्रधानमन्त्री निवास वालुवाटार घेराउ, यस्तो छ कारण

साउन ११, काठमाण्डौ । नेपाल विद्यार्थी संघअन्तगरतको अर्को संगठन प्राविधिक विद्यार्थी परिषद FOTS NEPAL ले आज प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरेको छ । FOTS NEPAL ले पछिल्लो समय बजार भाउ

सामाजिक सद्भावका लागि धर्मगुरुको सामूहिक प्रतिबद्धता

नेपालगञ्ज, ११ साउन । सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । मञ्चको आज बसेको

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

मोरङ, १० साउन । तत्कातीलन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको

साउन ११ र १२ गते भृकुटिमण्डपमा शैक्षिक मेला लाग्ने

काठमाडौं, ९ साउन । यूनिभर्सल टिच कन्सल्टको आयोजनामा यही साउन ११ र १२ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो शैक्षिक मेला लाग्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा यूनिभर्सल टिच कन्सल्टले

शुल्क फिर्ताका लागि किन आएन उजुरी ?

काठमाडौँ, ९ साउन । निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन । निजी विद्यालयले बढी शुल्क लिएको निवेदन नआएपछि गत

बच्चालाई कसी अनुशासित बनाउने ?

काठमाडौँ, ९ साउन । तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ  ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

चितवन, ८ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । कार्यकारी परिषद्को बैठकले

सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दीको माग

सुर्खेत ८ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर्न माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले सोमबार कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र

शिक्षक सम्मानित

काठमाडौँ, ७ साउन । नेपाल शिक्षक महासंघले राष्ट्रिय अध्यक्ष बाबुराम थापासहित बाह्रौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिका पदाधिकारीलाई सम्मान गरेको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष

नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा, ८० प्रतिशत रोजगार दिने कलेज

विराटनगर, ७ साउन । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन बिबिएम विषयको उपाधिका साथ दीक्षित भएका छन् । बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष