Logo
शिक्षा

उपकुलपतिले कानूनबमोजिम अनुमति नलिएको स्पष्ट

काठमाडौँ, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको

विस्तृत पढ्नुहोस
चिकित्सा शिक्षामा पहुँच पु¥याउन सम्बद्ध पक्षसँग छलफल गरिने

काठमाडौँ, २४ असार / सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत

नेपाली काँग्रेस : उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौँ, २४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा

नेपाल शिक्षक संघको बालबालिकालाई सहयोग

इनरुवा, २४ असार । सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ । चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको

बन्द भएको छ वर्षपछि त्रिविको रामपुर क्याम्पसमा पढाई शुचारु

चितवन, २३ असार । त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयुलाई दिने

विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

पाल्पा, २३ असार । पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक ९ड्रेस० उपहार दिएका छन् । सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले

शिक्षित अभिभावकका सन्तान सामुदायिक विद्यालयमा

ललितपुर, २२ असार । लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ । शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालय प्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले

विद्युतीय हाजिरीले बिद्यालयको अनुसाशनमा परिवर्तन

सुर्खेत, २२ असार । जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ । सदरमुकाम जुम्ला खलंगादेखि ४१ किलोमिटर

शिशुकल्याण माविमा छात्रावास निर्माण

म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा करीब १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय

जिल्ला स्तरीय वक्तृत्वकलामा सम्झना प्रथम

मोहन तामाङः संखुवासभा, २२ असार । जिल्ला युवा समिति संखुवासभाले “समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका शिर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भिविन्न स्थानका ९ जना

एलएलबी भर्नामा पुनःकोटा प्रणाली, के गर्लान विद्यार्थी संगठन ?

काठमाडौँ, २२ असार । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक प्रथम वर्षमा एलएलबी भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ । यस अघि असार १४ गते विद्यार्थी संगठनसँगको

गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ-मन्त्री अधिकारी

पोखरा, २१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका–८