Logo
शिक्षा

सरकारले सामुदायिक विद्यालयलाई सुचना प्रविधीमैत्री बनाउने

असार ११, काठमाण्डौ । सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन सरकारले उच्च प्राथमिकता दिने भएको छ । काठमाडौमा आयोजित गरेको सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा

विस्तृत पढ्नुहोस
एसईईको नतिजा प्रकाशनमा सरकारले लापरबाही गर्यो : पूर्व सचिव नेपाल

सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्यो : हिसान अध्यक्ष सिलवाल नतिजा प्रकाशन गर्न सरकारले हतार गर्यो :बानियाँ काठमाडौं, ११ जेठ । नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपालले कक्षा १० तथा एसइइको

छात्रा बढी भए पनि नतिजामा छात्र अगाडि

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइई मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

इनरुवा, ११ असार । सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४

एसईईको नतिजाले खुशी बनाउन सकेन, अक्षरांक पद्धति राम्रो कि नराम्रो ?

असार ११, काठमाण्डौ । सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन । अक्षरांकन पद्धति कार्यान्वयनले राम्रा अंक ल्याउने

नेपाली युवा बने अमेरिकी विश्वविद्यालयको सल्लाहाकार

अमेरिकाको प्रसिद्ध विश्वविद्यालय एरिजोना स्टेट युनिभर्सिटीले पहिलोपटक नेपाली युवालाई सल्लाहाकारमा नियुक्त गरेको छ । अन्तराष्ट्रिय सामाजिक उचाइ प्राप्त गरेका युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याललाई उक्त विश्वविद्यालयले १५ जुलाई ,२०२० सम्मका सल्लाहाकार नियुक्त गरेको हो । कलिलै उमेरमा अमेरिकी विश्वविद्यालयको सल्लाहाकार बनेका अर्याल धादिङको सामान्य परिवारमा हुर्किएका हुन् । उच्च शिक्षाका लागि काठमाण्डौँ आएसँगैउनको सामाजिक क्षेत्रमा क्रियाशिलता हात्तै बढेको छ । १० भन्दा बढी देशको अन्तराष्ट्रिय सम्मेलनहरुमा आफुलाई प्रस्तुत गरिसकेका अर्याल आँफैलेपनि नेपालमा “युवा सार्क सम्मेलन” र “विश्व युवा सम्मेलन” गरिसकेका छन् । आफ्नो परिचयलाई सामान्य क्षेत्र भन्दा माथी उठाइसकेका अर्याल लाखौँ युवाका उत्प्रेरणको पात्र बनेका छन् । नेपालमा नै रहेर बहुराष्ट्रीय संघ संस्था/विद्यालयमा आवद्ध उनी अमेरिकी विश्वविललयले नियुक्त गरेको सबै भन्दा कम उमेरका नेपाली हुन । कलिलै उमेरमा निकै ठुलो अवसर पाउनु भयो नि भन्ने प्रश्नमा उनि भन्छन् यो अवसर सँग सँगै शिक्षा र अन्तराष्ट्रिय समुदाय प्रतिको जिम्मेवारी मान्छन् । समृद्ध नेपालको यात्रामा निरन्तर क्रियाशील रहने बताउँदै उनी भन्छन् आफ्नोसँगै देशको व्यक्तित्व निर्माणमा सबै समान ढंगले लाग्नुपर्छ । नियुक्तीका सम्बन्धमा उक्त विश्वविद्यालयको निर्देशक डा. र्बाबर क्लिमेक भन्छिन्दि,”वाकर अर्यालजस्तो बहुआयामिक व्यक्तित्वलाई सल्लाहाकारमा नियुक्त गर्न पाउनु विश्वविद्यालयकै महत्वपुर्ण उपलब्धि हो ।” यसले अमेरिका र नेपालमात्र नभएर अमेरिका र दक्षिण एसियालाई आपसी समृद्धि र सौहार्दता निर्माण हुने उनि बताउँछिन्  ।

शिक्षामा व्यापारीकरणविरुद्ध हिंसात्मक आन्दोलनमा जाने संयुक्त विद्यार्थी संगठनको चेतावनी

‘शैक्षिक सिन्डीकेटधारीहरुको सम्पत्ति छानबिन हुनुपर्छ’ काठमाडौं, १० असार : सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्न आठ विद्यार्थी संगठनले आवश्यक परे हिंसात्मक आन्दोलनमा जाने समेत चेतावनी दिएका

मल्ल एसइईमा नेपाल टप भएको दाबी

भक्तपुर, १० असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन्

गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण

बागलुङ, १० असार : गोर्खा वेलफेयर ट्रष्टले यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण गरेको छ । ट्रष्टले भूकम्प प्रतिरोधी दुई तले उक्त भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरेको

मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

काठमाडौं, ९ असार । एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी

भागवत विद्यालय निर्माणका लागि महायज्ञ

काठमाडौँ, ९ असार : नेपालमा ‘भागवत विद्यालय’ स्थापनाका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । विश्व शान्ति अभियान नेपाल र नेपाल गृहस्थ धर्मसेवा सदनको संयुक्त आयोजनामा आजदेखि सामाखुशीको

रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुने

चितवन, ८ असार : त्रिभुवन विश्वविद्यालय (त्रि.वि.वि.) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि