Logo
शिक्षा

खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

काँकडभिट्टा, २७ जेठ : पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ ।

विस्तृत पढ्नुहोस
गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

लहान, २७ जेठ/ पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा

कक्षा ११ र १२ बाट गणित विषय हटाइएको भन्दै विद्यार्थी आन्दोलित

२६ जेठ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ बाट प्रयोगात्मक गणित विषय हटाउने निर्यण गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । गत १८ गते राष्ट्रिय पाठ्यक्रम तथा मुल्यांकन

सार्क विश्वविश्द्यालयको दीक्षान्त समारोहमा मन्त्री पोखरेल सहभागी

काठमाडौँ, २४ जेठ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ । सो अवसरमा उहाँले विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल तथा स्नातकोत्तर

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका

नेविसंघको आयोजनामा जेठ २६ गते ‘एनयसयू टेक फेस्ट’ २०७५ हुने

काठमाडौं, २३ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा यही जेठ २६ गते एकदिने ‘एनयसयू टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम्

सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयास

अछाम, २३ जेठ/ दृढ ईच्छा, लगनशीलता र इमान्दारीता भयो भने सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयासमा सर्वसाधारण व्यक्ति पनि लाग्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, अछाम साँफेबगरका कृष्ण कुँवर

विद्यार्थी भर्ना अभियान शुरु : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २१ जेठ / विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा

ललितपुरमा स्वरोजगार बन्दै विद्यार्थी

ललितपुर, २१ जेठ / विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् ।  लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

नेपालगञ्ज १९ जेठ / बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।  वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस

प्रअको कक्षमा ढेड महिना अघि लागेको ताला अझै खुलेन

नुवाकोट, १७ जेठ । यहाँको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै कायम छ । विद्यालयका प्रअ मधु अधिकारीले आर्थिक अनियमितता गरेको

पाल्पाली समाजद्वारा तीन विद्यालयमा अक्षयकोष

पाल्पा, १७ जेठ । पाल्पाली समाज, युएई संयुक्त अरब इमिरेट्सले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाजले गाउँपालिकाभित्र रहेका सातपोखरी मावि, गोठादी, महेन्द्र नरेश प्रावि, रहवास