Logo
शिक्षा

जोशी अमेरिकी विश्वविद्यालयका ‘पहिलो’ नेपाली डीन

काठमाडौं, जेठ ९ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा. जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् । आजभन्दा झन्डै तीन

विस्तृत पढ्नुहोस
अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान

भक्तपुर । विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल

संविधान विपरितको चिकित्सा विधयक खारेज गर्न मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चाको माग

जेठ ८, काठमाण्डौ । मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपालले चिकित्सा क्षेत्रमाथिको सिन्डिकेट सहितको प्रस्तावित चिकित्सा बिधयक २०७५ लाई खारेज गर्न माग गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारकालागि नेपाल

अबको दुई वर्षमा सबै विद्यालय निर्माण गरिसक्ने : मन्त्री पोखरेल

काठमाडौँ, ७ जेठ / शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताउनुभएको छ । आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना

पढाइ छोड्न बाध्य छन् बालबालिका

रामबहादुर थापा:बागलुङ, ७ जेठ । “पढने इच्छा छ, स्कूल टाढा छ”, तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भन्नुभयो । कक्षा ४ सम्म गाउँकै मालिका प्राविमा अध्ययन गर्नुभएका सिरपालीको विद्यालय

अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित

गाईघाट, उदयपुर, ६ जेठ : केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरी, ६ जेठ । महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा

विद्यार्थीलाई पिसाब खुवाउने प्रधानाध्यापकलाई पदबाट हटाइयो

जेठ ६, काठमाडौं । विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ । विद्यार्थीलाई कुटपिट गर्दै

सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

काठमाडौँ, ५ जेठ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको

मदन–आश्रित स्मृतिमा विद्यार्थीलाई छात्रवृत्ति

बुटवल, ४ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको स्मृतिमा स्थापित ‘मदन–आश्रित स्मृति अक्षयकोष’ को १४ औं साधारणसभामा यहाँका २४ गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति

मिलीजुली विद्यालयका विद्यार्थीलाई दिवाखाजा

तनहुँ ४ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी, ३ जेठ  : प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । म्याग्दी नदीको किनारमा