Logo
शिक्षा

विदेशको कमाइले स्वदेशमा विद्यालय भवन निमार्ण

पोखरा, २५ वैशाख । जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका

विस्तृत पढ्नुहोस
पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

महेन्द्रनगर, धनुषा, २३ वैशाख : नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको

जन प्रभातका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

काठमाडौँ, २० वैशाख । कालीमाटीस्थित जनप्रभात माविमा करीब ४०० विद्यार्थीलाई पाठ्यपुस्तक, कलमलगायत पाठ्यसामग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिले करीब रु एकलाख ७० हजार बराबरका ती सामग्री विद्यार्थीलाई बुधबार

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

अजितकुमार झा : इनरुवा, २० वैशाख / सुनसरीमा विद्यार्थी भर्ना अभियान– २०७५ सम्बन्धी सरोकारवालाको एक दिने समीक्षात्मक कार्यशाला बुधबार सम्पन्न भएको छ । जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा अपांगता भएका र

निजी विद्यालयबाट पैसा खाएको आरोप लागेपछि नेवि संघ अध्यक्ष महरको यस्तो स्पष्टिकरण (भिडियो)

वैशाख २०, काठमाण्डौ । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन

विद्यालय सारेर खुला आकाशमुनि पढाई

सुशीला रेग्मी : रामपुर, पाल्पा, १९ वैशाख / शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ । पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका

शिक्षामा राजनीति हुनुहुन्न : पूर्व प्रधानमन्त्री देउवा

धनगढी, १८ वैशाख : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व

छात्रवृत्ति पाउँदा उत्साहित छन् गरीब विद्यार्थी

सुशील दर्नाल : काठमाडौँ, १८ वैशाख / विश्व निकेतन कलेज, त्रिपुरेश्वरमा कक्षा ११ मा अध्ययनरत मनिता नेपालीलाई छात्रवृत्ति पाएपछि खुशीको अनुभूति भएको छ । विज्ञान विषय लिएर अध्ययन गर्दै गरेकी मनितालाई

विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

रामपुर, पाल्पा, १७ वैशाख : बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा

शिक्षामन्त्री पोखरेल निर्वाचित क्षेत्रको एउटा नमुना विद्यालय !

वैशाख १६, काठमाण्डौ । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ

माग पूरा नभएमा त्रिविका आंशिक प्राध्यापकहरु भोलीदेखि नै कक्षा बहिष्कार गर्ने तयारीमा

वैशाख १५, काठमाण्डौ । नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादरीमा काम गरिरहेका आंशिक प्राध्यापकहरुलाई मासिक ज्यालादरी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित