Logo
शिक्षा

एकसय रुपैयाँमा पढ्न सकिने ‘समता स्कुल’ भोजपुरमा

सरिता राई : भोजपुर, १४ वैशाख । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कुल सञ्चालनमा ल्याईने भएको छ । समता

विस्तृत पढ्नुहोस
शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

भक्तपुर, १४ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी

नर्वे र जर्मनी राजदूतबाट विद्यालय भवन उद्घाटन

रसुवा, १४ वैशाख : उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ । रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको

कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

भक्तपुर, १४ वैशाख : माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका

कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

पाल्पा, १४ वैशाख । रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम

धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी, १३ वैशाख : धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

सोलुखुम्बु, १३ वैशाख । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण

नेपालगञ्ज, १३ वैशाख । बाँके जिल्ला खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा

टेलिकमको सीमकार्ड वितरणमा त्रुटि देखिएको भन्दै नेविसंघको ध्यानाकर्षण

काठमाडौँ, १२ वैशाख (रासस) : नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ ।  नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज

शिक्षामन्त्रीबाट विद्यालय भवन हस्तान्तरण

पालुङटार, गोरखा, १२ वैशाख : विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धर्मोदय माध्यमिक विद्यालयको पुनःनिर्मित नयाँ भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग९जाइका०को

परीक्षा मर्यादित बनाउनका लागि केन्द्राध्यक्ष गोष्ठी

वैशाख ११, काठमाण्डौ । परीक्षालाई मर्यादित बनाउन सके दक्ष जनशक्ति उत्पादन हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षासम्बन्धी केन्द्राध्यक्ष गोष्ठी सम्पन्न गरेको छ । ललितपुरमा सम्पन्न गोष्ठीले कक्षा एघार र बाह्रको

काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक, ११ वैशाख । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका