Logo
शिक्षा

विद्यालय पुनः निर्माण अभियानमा ५० लाख संकलन

म्याग्दी, ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०आँै वर्ष पूरा भएको अवसरमा स्वदेश

विस्तृत पढ्नुहोस
विद्यालयलाई तीन रोपनी जग्गादान

वालिङ, स्याङ्जा, ४ चैत । स्याङ्जाको गल्याङ नगरपालिका–८, तिन्दोबाटेमा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयलाई स्थानीयले निःशुल्क जग्गादान गरेका छन् । विद्यालयसँगै जोडिएको तीन रोपनी क्षेत्रफल भएको जग्गा स्थानीय सूर्यबहादुर, वीरबहादुर र

आफ्नै विद्यालयकी छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष कार्की पक्राउ

चैत ३, काठमाण्डौ । ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् । ललितपुर प्याब्सनका अध्यक्षसमेत रहेका कार्की आफ्नै विद्यालयकी छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

बादी समुदायका छोरी विद्यालय शिक्षाबाट वञ्चित

लोकेन्द्र खनाल : रुकुम, २ चैत : रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ९ राडीकी १३ वर्षीया सुशीला बादी अहिलेसम्म एकपटक पनि विद्यालयमा पुग्नुभएको छैन । आफ्ना साथीहरु अहिले ५, ६ कक्षामा पढ्छन्

उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगितामामा सिद्धार्थ मोडलकी दिपा काप्री तेस्रो हुन सफल

चैत १, काठमाण्डौ । तारकेश्वर नगरपालिकास्थित सिद्धार्थ मोडल माध्यमिक विद्यालयकी छात्रा दिपा काप्रीले उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् । उपभोक्ता जागरण अभियानमा स्थानीय तहको

एसइई परीक्षामा पाँच हजार ८०० विद्यार्थी

बैतडी, १ चैत । यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

भक्तपुर, ३० फागुन : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका

शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

काठमाडौँ, २८ फागुन । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रािन्तकारीले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार

विकास बजेट शिक्षकको तलबमा खर्च

बैतडी, २८ फागुन । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका

स्ववियु निर्वाचन गर्न र शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिन तीन विद्यार्थी संगठनको माग

फागुन २७, काठमाण्डौ । प्रमुख तीन विद्यार्थी संगठनहरूले सबै विश्वविद्यालयका आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् । आइतबार राजधानीमा बसेको बैठकपछि अनेरास्ववियूकी अध्यक्ष नविना लामा,

गोलढुङ्गा अर्किड एकेडेमीले मनायो वार्षिकोत्सव, धीरज राई सम्मानित, विद्यार्थीलाई पुरस्कार वितरण

फागुन २७, काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका बडा न ४ मा अवस्थित गोलढुङ्गा अर्किड एकेडेमीले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिवार विशेष कार्यक्रमको आयोजना गरी एकेडेमीले वार्षिकोत्सवसहित

विष्ट परिवारद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण

काठमाडौँ, २६ फागुन : उदयपुरको बेलका नगरपालिका—१ आम्बासीस्थित श्री माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासहित हस्तान्तरण गरेको छ । स्थानीय समाजसेवी मानबहादुर विष्टको