Logo
शिक्षा

भूकम्प प्रतिरोधि विद्यालय निर्माण

कञ्चनपुर, २४ फागुन । दातृ निकायको सहयोगमा जिल्लामा दशवटा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । विल्ड अन नेपाल र विद्यालयको साझेदारीमा

विस्तृत पढ्नुहोस
महिला शिक्षित नभए समाज परिवर्तन नहुने

काठमाडौँ, २४ फागुन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला

विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

त्रिशूली, नुवाकोट, २३ फागुन । विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन् । बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम

गाउँपालिकामै मावि शिक्षकको दरबन्दी शून्य

रोल्पा, २२ फागुन । शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ ।सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा

गाउँपालिकामै मावि शिक्षकको दरबन्दी शून्य

उमा केसी / रोल्पा, २२ फागुन  : शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ । सरकारी दरबन्दी शून्य

सात वर्षपछि कृषि संकायको पठनपाठन

चितवन, २१ फागुन । त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ ।सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान

असल र सफल बनाउने शिक्षा अावश्यक : ढकाल

ललितपुर,  २० फाल्गुन । पूर्व मन्त्री एकनाथ ढकालले विद्यालयले विद्यार्थीलाइ असल र सफल बनाउने शिक्षा दिनु पर्नेमा जाेडी दिएका छन्। एकता एकाडेमी, ललितपुरको १२औ बार्षिकउत्सव समारोहमा बोल्दै पूर्व मन्त्री ढकालले

सूर्योदय एजुकेशन फाउण्डेशनको सांस्कृतिक दिवस–२०७४ सम्पन्न

काठमाडौं, १९ फागुन । सूर्योदय एजुकेशन फाउण्डेशन द्वारा सञ्चालित तथा घट्टेकुलो, डिल्लीबजारमा अवस्थित एसएबी. पब्लिक स्कूलले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा लोक संस्कृतिप्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक

कानून अध्ययनमा कोटा, विद्यार्थीद्वारा विरोध

काठमाडौं, १७ फागुन : अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन्

अनुकरणीय एक अपांग शिक्षकको इमान्दारीता

नारायण गिरी : अहिले शिक्षक भन्ना वित्तिकै अघोषित स्थानीय नेता भनेर चिनिन्छ, दलका वास्तविक कार्यकर्तालाई त्यति राजनैतिक नशा नचढ्ला तर जो सरकारको नुन खाईरहेको छ उही झण्डा बोकेर स्कुलमा खेताला

सुनसरी साक्षर जिल्ला घोषणा कति सान्दर्भिक ?

अजितकुमार झा इनरुवा, १६ फागुन । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ

भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

लमजुङ, १४ फागुन । लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन्