Logo
शिक्षा

पिनाकल स्कर्लस एकेडमीले २१ औ वार्षिक उत्सव सम्पन्न

काठमाडौं, १४ फागुन । काठमाडौंको कलंकीमा रहेको पिनाकल स्कर्लस एकेडमीले २१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको

विस्तृत पढ्नुहोस
विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

डडेल्धुरा, १३ फागुन । डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको

आर्थिक समृद्धिका लागि धार्मिक पर्यटकको विकास जरुरी छ : प्रचण्ड

रत्ननगर, चितवन १२ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । चितवनको रत्ननगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर

पढाइका लागि वकालत अभियान

नेपालगञ्ज, १२ फागुन । बाँके जिल्लाका सबै ३६० विद्यालय, मदरसा र गुरुकुलमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै गएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा सुधार

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा पण्डितको उम्मेदवारी

फागुन १२, काठमाण्डौ । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको जिल्ला अधिवेशन आज भोली सम्पन्न हुन गइरहेको छ । जिल्लाको खैरेनीटारमा हुन गइरहेको अधिवेशनमा पवित्रा मा वि डुम्रेका प्रधानाध्यापक रघुनाथ पण्डितले

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचोः प्रधानमन्त्री ओली

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ ।उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसानले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक

शिक्षा मन्त्रालयको नाम फेरियो, अरु मन्त्रालय केके भए ?

फागुन ११, काठमाण्डौ । शिक्षा मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । मन्त्रालय पुनः संरचना गरिदा शिक्षा मन्त्रालयको नाम फेरिन लागेको हो । सरकारको निर्णयअनुसार अब शिक्षा मन्त्रालयको नाम शिक्षा,

नेविसंघ सभापति महरको राजिनामा माग

काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको

(एमबिएस) दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १० फागुन (रासस) : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार

शिक्षितले नै सेवन गर्दैनन् हात्तीपाइलेको औषधि

दाङ, १० फागुन । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले फाइलोरिया रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि

नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

फलेवास, पर्वत, ९ फागुन । कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौँ, ८ फागुन । महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त