Logo
शिक्षा

फुल्चोकीमा हराएका विद्यार्थी फेला परे

ललितपुर, १७ माघ (रासस) : फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब

विस्तृत पढ्नुहोस
शिक्षाप्रेमी सापकोटाद्धारा विद्यालयलाई आर्थिक सहयोग

कौरव खत्रीः गुल्मी, १४ माघ । बाग्लुङ्गको एक प्राथमिक विद्यालयको लागि अढाई लाख भन्दा बढिको आर्थिक सहयोग प्राप्त भएको छ । गल्कोट नगरपालिका वडा नं.९ रिष्मि निवासी समाजसेवी तथा शिक्षाप्रेमी

‘बिर्तामोड सन्देश’को प्रकाशन शुरु

भद्रपुर, १४ माघ । झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ । बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त

प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय

विद्यालयलाई एक लाख ८० हजार सहयोग

पथरी, मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका

त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन राष्ट्रपति भण्डारीद्धारा गरिने

कौरव खत्री : गुल्मी १३ माघ ।गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले फाल्गुनमा स्र्वण महोत्सव गर्ने भएको छ ।मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदिले रहेको त्रिभुवन माध्यमिक विद्यालयले आउँदो फाल्गुन ४

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गर्यो पिएचडी कार्यक्रम

सुर्खेत, १२ माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि पिएचडी कार्यक्रममा शुरु गरेको छ ।  आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन

हिरक महोत्सवको दोस्रो दिन डेढ करोड आर्थिक संकलन

गुल्मी १२ माघ । बाग्लुङ्गको जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सव सञ्चालन भइरहदा विद्यालयको लागि आर्थिक सहयोग पनि थपिदै गएको छ । हिरक महोत्सवको दोश्रो दिनसम्म विद्यालयलाई यस क्षेत्रका विभिन्न स्वदेश

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

भक्तपुर, १२ माघ  : आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका

कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा

चितवन, ११ माघ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय का पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण

वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक

पाल्पा, ११ माघ । रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् । विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौँ, १० माघ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन