Logo
शिक्षा

विद्यालय निर्माणको लागि जग्गादान

रसुवा, २२ पुस । दक्षिणी रसुवाको माझगाउँस्थित प्राथमिक विद्यालयको भवन बनाउन एक दाताले जग्गादान गरेका छन् । मालपोत कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका वडा नं

विस्तृत पढ्नुहोस
ईक्यान चितवनको अध्यक्षका लागि खरेल र पुरीको उम्मेदवारी, सर्वसम्मतका लागि प्रयास जारी

पुस २१, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ नेतृत्वका लागि दुई जना अघि सरेका छन् । भोली हुने चुनावका लागि हालका सचिव हिम्मत पुरी र उपाध्यक्ष भानुभक्त खरेलले

सप्तरीमा चिसोका कारण विद्यालय बन्द

सप्तरी, २१ पुस । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण

एउटै कोठामा चार कक्षा

काठमाडौँ, २० पुस । बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको छ । भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव भएको छ । भूकम्पपछि भत्किएका

शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु

२० पुस, काठमाण्डौ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ । देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस

डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम

काठमाडौँ, १९ पुस । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु

चित्रकला प्रदर्शनीबाट १६ लाख आम्दानी

काठमाडौँ, १९ पुस । वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट  १६ लाख आम्दानी गर्नुभएको छ । आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै

क्याम्पसका लागि तीन रोपनी जग्गा दान

रामपुर, पाल्पा, १८ पुस । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् । रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा

विद्यालय सुधारका कार्य अगाडि बढाइनेछ : उपप्रममन्त्री श्रेष्ठ

भक्तपुर, १७ पुस (रासस) : उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले उच्चस्तरीय शिक्षा आयोगले दिएको सुझावका आधारमा सरकारले विद्यालय सुधारका कार्य अगाडि बढाउने बताउनुभएको छ । भक्तपुर दरबार क्षेत्रमा रहेको पद्म

रामपुर कृषि क्याम्पसमा विवाद, भत्ता बढाउन माग गर्दै विद्यार्थीद्धारा तालाबन्दी

१६ पुस, चितवन । चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले

विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

बाबियाचौर, म्याग्दी, १५ पुस (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका लागि जग्गा दिने

चितवन, १४ पुस  : भरतपुर महानगरपालिकाले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्न सकारात्मक देखिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका पदाधिकारीसँग आज बिहान महानगरमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार