Logo
education

माधवका भाञ्जाले आफैँलाई संयोजक घोषणा गरेपछि एसनिकट युवा संघमा भाँडभैलो, काउन्टरमा उत्रियो खनाल पक्ष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ जेठ । नेकपा एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी विभाजनको औचित्य पुष्टि गर्न हम्मेहम्मे परेकोबेला पार्टी निकटको भातृ

विस्तृत पढ्नुहोस
रञ्जिता र निर्वाचन आयोगविरुद्ध रेशमले दायर गरेको मुद्दा चुडाल र सुवेदीको इजलासमा, सुनुवाइको सम्भावना न्यून

काठमाडौं,२७ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा आज पेशी तोकिएको छ । सर्वोच्चका

निश्चित एजेण्डामा केन्द्रीत भएर कांग्रेस सरकारमा जानसक्छः श्याम घिमिरे

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले आफूहरु सरकार बनाउनकै लागि सरकारमा जान नहुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीशत्रय ढुंगाना, मुसलमान र पोखरेलको पूर्ण इजलासमा

काठमाडौं,२७ जेठ । कोशी सरकार गठनको विवाद आज पूर्ण इजलासले हेर्ने भएको छ । आज उक्त रिटको सुनुवाइको सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण

एमाले काठमाडौंको अध्यक्षमा निरौला र देउला भिड्ने, तेस्रो व्यक्ति खोज्दै ओली, उप-सचिवका लागि तानातानमा परिन् सुनिता

काठमाडौं,२७ जेठ । शनिबारदेखि सुरु भएको नेकपा एमाले काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष दीपक निरौलाले आज राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । एमाले अध्यक्ष

प्रतिनिधि सभा बैठक २ दिन सर्‍यो, यस्तो छ कारण

काठमाडौं,२७ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक २९ गतेसम्म सरेको हो । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जादैछन्। आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रचण्ड आज भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । नेपाली समय अनुसार

मोदीजीको तेस्रो प्रधानमन्त्री कार्यकालमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ हुन्छ : राजनाथ सिंह

काठमाडौं, २६ जेठ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा निवर्तमान रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा यसलाई अझै सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संसद् विघटन नगरेको भए आज एमाले भन्न पाउँदैन थियौंः केपी ओली

काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था आएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएा छन् । आज (शनिबार) एमाले काठमाडौं

एमालेसँगको सिँगौरी बालेनलाई महँगो सावित हुन्छः सूर्य थापा

काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई एमालेसँगको सिँगौरी महँगो पर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो

केन्द्रीय सत्ता समीकरणलाई कायम राखेर जानुपर्ने बाध्यता छः माधव नेपाल

काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मधेशमा आफ्नो दललाई मुख्यमन्त्रीको प्रस्ताव आउँदा पनि अस्वीकार गरको बताएका छन् । आज (शनिबार) पार्टी

गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको भनेर सर्वोच्चले नै भनिसक्यो, संलग्नलाई कारबाही गर्नुपर्छः रामहरि खतिवडा (भिडिओसहित)

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा आफूहरुले दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्ने चाहेको बताए