Logo
education

कैलाश सिरोहियाका छोराको दाबी: सहकारी ठगीको समाचार लुकाउन नमानेपछि रवि लामिछानेले बुवालाई पक्राउ गरे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ जेठ । कान्तिपुर मिडियाका निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् । शुक्रबार सामाजिक

विस्तृत पढ्नुहोस
अवसरहरुको अधिकतम् प्रयोग गर्दै समृद्ध नेपाल निर्माणमा हातेमालो गरौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएक छन्

मधेशको सत्ताबाट ‘उपेन्द्र युग’ को अन्त्य, ७८ महिनापछि ढल्यो जसपा नेपालको ‘साम्राज्य’

काठमाडौं,२५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीमा शतिसकुमार सिंह नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बिआरआईको ऋण नेपालले थेग्न सक्दैनः मनिष सुमन

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले नेपालले कुनै पनि छिमेकी मुलुकको विरुद्धमा हुने गतिविधि गर्न नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली

पार्टी विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिट न्यायाधीशद्धय फुयाल र श्रेष्ठको इजलासमा

काठमाडौं,२५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

मधेशमा मिल्यो भागबन्डा, एमालेलाई चार मन्त्री अन्य कुन दललाई कति ?

काठमाडौं,२५ जेठ । मधेश प्रदेशका सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा मिलेको छ । हिजो बिहानदेखि अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयमा कुरा मिलाएको हो । हिजो मिलेको भागबन्डा

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहको शपथ साढे १२ बजे, ७ मन्त्रीले पनि आजै शपथ लिने

काठमाडौं,२५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री शतीसकुमार सिंहको शपथ आजै हुने तय भएको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो । नवनियुक्त मुख्यमन्त्री सतिश

मधेस प्रदेश : नयाँ सरकार गठनका लागि आज दाबी पेस, आजै शपथ ग्रहण

काठमाडौं, जेठ २५ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख समक्ष दाबी पेस गरिँदैछ। जनमत पार्टी नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको

छिमेकी राष्ट्र भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय

काठमाडौं, २४ जेठ । सरकारले छिमेकी राष्ट्र भारतसहित ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सत्ता गठबन्धनको समयमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता

बालेनले समाजलाई नकारात्मक पथमा हिँडाउन उत्तेजित गराउँदै हुनुहुन्छः महेश बर्तौला

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले समाजलाई नकारात्मक बाटोमा हिँडाउन उत्तेजित गराएको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि