Logo
education

आज ३१औं मदन-आश्रित स्मृति दिवस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३ । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं, जेठ ३ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकका लागि ९ वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा आइतबार

अनशनको पाँचौ दिनमा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, उपचारको लागि टिचिङ अस्पताल लगियो

काठमाडौं, २ जेठ । अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनलाई अहिले उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ । डाक्टर केसीले २२औं

राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने, विराजभक्त पन्छिएपछि डिपी अर्यालले बाजी मार्दै !

काठमाडौं, २ जेठ । सहकारी ठगी प्रकरणमा नाम मुछिएको र कांग्रेसको सदन अवरोध अनि सडक संघर्ष उत्कर्षमा पुगेपछि गृहमन्त्री रवि लामिछाने पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । पार्टीभित्रैबाट यत्रो

निलम्बन फुकुवासँगै विश्वकप खेल्ने टोलीमा फर्किए सन्दीप, टिमबाट बाहिरिने कमल कि सागर ?

काठमाडौं,२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछाने बलात्कार मुद्दामा निर्दोष ठहर भएपछि विश्वकप खेल्ने टिममा समावेश भएका छन् । उनलाई क्यानले निलम्बन फुकुवा गर्दै टिटमा फर्काएको

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

काठमाडौं, २ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको

दल विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी

बलात्कार मुद्दामा निर्दोष ठहर भएपछि के भन्छन् सन्दीप लामिछाने ?

काठमाडौं,२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले देशलाई खेलकुदको माध्यमबाट अझै माथि पुर्याउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं,२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् । न्यायाधीशद्वय सुदर्शनदेव

कोदोको रक्सी कसैले पोख्दिन खोजे खबरदारी गर्नुस्ः एमाले नेता तामाङ

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लागउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको

सहकारी ठगी प्रकरणमा समिति बनाउन प्रधानमन्त्री लचिलो हुनुहुन्छ: कांग्रेस नेता यादव

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने बताए । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति

नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैनः एमाले नेता तामाङ

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लागउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको