Logo
education

प्रधानमन्त्री प्रचण्डसँग सभामुखको भेटवार्ता, के भयो कुराकानी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्रीसँग संसदमा जारी

विस्तृत पढ्नुहोस
शेखरको शंका, फेरि सोह्रौँ योजना वर्ष पनि खेर जाने त हैन ?

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतका योजना असफल भएकाले आउँदो १६ औँ योजना पनि असफल हुने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

काठमाडौं, जेठ २ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार

एमालेले भन्यो : नीति तथा कार्यक्रम उत्साहजनक, धेरै राम्रा कार्यक्रम आए

काठमाडौँ, १ जेठ । सत्तारुढ नेकपा (एमाले) का नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् । संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका

जीवी राई भगाउने प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईलाई भगाएको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री (तत्कालीन गृहमन्त्री) नारायणकाजी श्रेष्ठलाई

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, १ जेठ । सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । पुनरावेदनको रुपमा पाटन उच्च अदालतमा पेशी रहेको उक्त मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा

संघीय संसद्का दुवै सदनमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद नदिई बैठक स्थगित

काठमाडौं, १ जेठ । संघीय संसद्का दुवै सदनमा नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् । कांग्रेसका सांसदहरुको अवरोधका कारण दुवै सदनको बैठक आगामी जेठ ३ गते बस्नेगरी स्थगित भएको छ

कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्यो, नयाँ भरोसा दिन नसकेको आरोप

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देश र जनतालाई नयाँ आशा र भरोसा दिलाउन नसकेको आरोप लगाएको छ । नीति तथा कार्यक्रमबारे

सुदूरका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन ‘बालकोट’ को निर्देशन

काठमाडौं, १ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ ।मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमदेखि घरेलु मदिरा ब्रान्डिङसम्म’ (पूर्णपाठसहित)

काठमाडौं,१ जेठ । आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम संसदमा पेश भएको छ । आज बसेको संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन्

श्रावणदेखि शिक्षकहरुले हरेक महिना तलव पाउने

काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकहरुलाई हरेर महिना तलव उपलब्ध गराउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले

नीति तथा कार्यक्रमः बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने

काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण सुरु