Logo
education

अन्ततः कांग्रेससँग सहमति गर्ने मुडमा प्रचण्ड ! के गर्लान् गृहमन्त्री ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीको संलग्नता रहेको र उक्त प्रकरण छानविनका लागि संसदीय समिति बनाउनुपर्ने

विस्तृत पढ्नुहोस
माधव नेपालको नजरमा कांग्रेसः ‘संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध’

काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले दलाल पुँजीपति वर्गको हित प्रतिनिधित्व गरिरहेको टिप्प्णी गरेका छन् । अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा छलफलका लागि पेश

वर्ल्डलिङ्कले दायर गरेको सबै रिट खारेज, राज्यलाई करवापत तिर्नुपर्ने दायित्व २ अर्बभन्दा बढी

काठमाडौं, ३० वैशाख । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले सरकारविरुद्ध दायर गरेको सबै रिट खारेज भएको छ । वर्ल्डलिङ्कले कर तिर्नुपर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न मितिमा विभिन्न ८ वटा

गृहमन्त्री लामिछानेले जीबी राई भगाएको आरोप लगाएपछि प्रधानमन्त्रीको प्रचण्डको जवाफ : यो कुतर्क हो

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई जवाफ फर्काएका छन् । चितवन पुगेर रवि लामिछानेले सहकारी ठग जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएको भोलिपल्ट अर्थात आज

आफूविरुद्ध चलखेल गरेको भन्दै माधव नेपालसँग आगो भए प्रधानमन्त्री प्रचण्ड, दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ३० बैशाख । आफ्नो सरकार ढालेर कांग्रेससँग मिलेर प्रधानमन्त्री खानको लागि भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित बनेका छन् । माधव

प्रधानमन्त्री दाहालले बर्खास्त गर्न लागेपछि उपेन्द्र आजै सरकारबाट बाहिरिने, डाके आकस्मिक बैठक

काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । अहिले यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । जसपा, नेपाल विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग

कांग्रेसलाई कानुनमन्त्रीको जवाफः सांसदले सहकारीको हिसाब–किताब हेर्ने कुरा सम्भव छैन

काठमाडौं, ३० वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित संसदीय छानविन समिति सम्भव नरहेको बताएका छन् । आज (आइतबार) सभामुख

मधेश सरकारबाट बाहिरिए एमाले-माओवादी, मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

काठमाडौं,३० वैशाख । मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएका छन् । आज यी दुई दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका हुन्

अडानबाट कांग्रेस टसमस भएन, सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन

काठमाडौं,३० वैशाख । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, र सचेतकबीचको छलफल निष्कर्षविहीन बनेको छ । सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र

राप्रपाको मागः ‘जीवी राई भगाउने प्रधानमन्त्रीलाई गृहमन्त्रीले कारबाही गर्नुपर्यो’

काठमाडौं, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जीबी राईलाई भगाउने प्रधानमन्त्रीमाथि कारबाही हुनुपर्ने बताएका छन् । आज (आइतबार) सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी भएर बाहिरिने

कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन: महेश बर्तौला

काठमाडौं,३० वैशाख । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन समितिको नाममा नेपाली कांग्रेसले सत्ता मागेको दाबी गरेका छन् । आइतबार सिंहदरबारस्थित सभामुखकबो कार्यकक्षमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँगको

माधव नेपालको नजरमा एमाले: ‘संविधान र लोकतन्त्र मास्न बेर नलगाउने पार्टी’

काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) लाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टीका रुपमा चित्रण गरेका छन् । अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा छलफलका लागि