Logo
मनोरञ्जन

तेस्रो जलरङ अन्तर्राष्ट्रिय महोत्सव काठमाडौँमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ कात्तिक । तेस्रो जलरङ अन्तर्राष्ट्रिय महोत्सव आगामी मङ्सिर १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाजले आयोजना गर्ने महोत्सवमा

विस्तृत पढ्नुहोस
चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त, चैत ९ बाट रिलिज हुने

काठमाडौं,१५ कार्तिक । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन

भीरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेलाई काठमाडौं ल्याउने तयारी

काठमाडौं,१० कार्तिक । पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा शुक्रबार बिहान लडेर घाइते भएका छन् । पोखरा नदीपुरमा लडेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले

निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं, १० कात्तिक । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल

‘महाजात्रा’मा जोडिएका यी हुन् नयाँ कलाकार

काठमाडौँ, ९ कात्तिक : नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खला हरिवंश आचार्य जोडिनुभएको

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक(भिडिओ सहित)

काठमाडौँ, ९ कात्तिक : सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ । मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात

‘पशुपति प्रसाद २ : भष्मे डन’ को सुखद सुरुवात

काठमाडौँ, ८ कात्तिक । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २- भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता

यसरी मनाए कलाकारले दसैँ

काठमाडौँ, ८ कात्तिक : विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा

छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

काठमाडौँ, ७ कात्तिक । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय हुनुभएको छ । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहनुभयो ।

कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन् – रुने पनि हाँस्ने पनि एकैपटक भयो

सात बर्ष अघि निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसाद निर्देशन गरेका थिए । त्यस बेला देखि नै यो फिल्मले दर्शकहरूमाझ निकै कौतूहलता निर्माण गर्न सफल भएको थियो । उनै निर्देशक

थारु बस्तीमा सखिया नाचको रौनक

दोधाराचाँदनी, ५ कार्तिक । यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दशैंको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी

‘भष्मे डन’को शनिबारको व्यापार २ करोड ५० लाख

काठमाडौं, ५ कार्तिक । बडादशैंको फूलपातीको अवसर पारेर हिजो शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ले पहिलो दिनमै बक्सअफिसमा बम्पर व्यापार गरेको छ । प्राप्त जानकारी अनुसार फिल्मले